ट्रम्पलाई नोबेल पुरस्कार दिनका लागि तयारी
काठमाडौं । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्ने तयारी गरेको छ । गत महिना भएको भारत र पाकिस्तानको युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पाकिस्तानले यो तयारी गरेको पाकिस्तान सरकारलाई...
बजेट कम परेका जिल्लालाई विदेशीलाई लिजमा दिन भनेर व्यङ्ग्य
काठमाडौं । ७२ जिल्ला विदेशीलाई लिजमा दिने प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहको अभिव्यक्ति संसदीय रेकर्डबाट डिलिट भएको छ ।
आइतबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले चार/पाँच जिल्लामा मात्रै बजेट केन्द्रित रहेको जनाए ।...
लोकतन्त्र, गणतन्त्रमाथि आक्रमण
काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले संसद्को कामकारबाही गम्भीर आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘सभामुख महोदय, आजको विषय गम्भीर छ ।...
मुग्लिन-मलेखु सडकखण्डकाे चार वटा पुलमा आरसिसी बिम राख्ने सम्पन्न
चितवन । मुग्लिन-मलेखु सडकखण्डको चार वटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजबाट रातिको समयमा सडक आवागमन नरोकिने भएको हो ।
पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने...
प्रतिनिधिसभाको बैठक आज नयाँ बानेश्वरमा बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।
आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।
सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार...
सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर
वाशिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य आणविक साइटहरू फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गरेका जनाउनुभएको छ । यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ ।
यस घटनाले विश्व...
सम्पन्न आयोजनाको प्राविधिक परीक्षण : नियममा छ, छैन व्यवहार
काठमाडौं । निर्माण सम्पन्न आयोजनाहरूको तेस्रो पक्ष प्राविधिक परीक्षण (थर्ड पार्टी टेक्निकल अडिट) नै नगरी हस्तान्तरण, उद्घाटन तथा सञ्चालन हुने गरेको पाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रमार्फत हरेक आयोजनाको तेस्रो पक्ष प्राविधिक परीक्षण गराउनुपर्ने अनिवार्य व्यवस्था...
नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्धतामा अडिग
काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको जनाएकी छन् ।
नेपाल र चीन बिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौमा शनिबार आयोजना गरिएको “अ विन्डो टु...
मुलुकको व्यवस्था परिवर्तन भएसम्म भ्रष्टाचार अन्त्य नहुने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको व्यवस्था परिवर्तन भएसम्म भ्रष्टाचार अन्त्य नहुने जनाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित विद्यार्थीसँग जनप्रतिनिधि : विचार विमर्श कार्यक्रममा लिङ्देनले अहिलेको व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार व्याप्त भएको...
ब्लड क्यान्सर पिडितलाई बचाउन अपिल
काठमाडाैं । उदयपुर ताप्ले गाउँपालिका ३ इनामे स्थित झिल्के पोखरी मा.वि कक्षा ९ मा अध्ययनरत १३ बर्षिय सन्जय तामाङलाई ब्लड क्यान्स पुष्ठि भएको छ ।
ताप्लि गाउँपालिकामा घर रहेका उनी रत्नबहादुर तामाङको छोरा, श्री जङ्ग...

























