उद्धारका विषयमा परराष्ट्रमन्त्री देउवाले छलफल गरिन

काठमाडौं ।  इजरायल-इरान युद्धका कारण त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उद्धारका विषयमा परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले छलफल गरेकी छन् । मन्त्रालयस्तरीय बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीसहित गृह र संस्कृति, पर्यटन...

एएफसी महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला टोली घोषणा

काठमाडौं । एएफसी महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले शुक्रबार अन्तिम टोली घोषणा गरेका हुन् । टोलीमा केही समयअघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेलेको टिमबाट...

चेल्सी ब्राजिलियन क्लब फ्लामेंगोसँग हार्न बाध्य

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह डीको खेलमा चेल्सीले सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलियन क्लब फ्लामेंगोसँग ३–१ को हार बेहोरेको छ। चेल्सीका लागि पेड्रो नेटोले १३औं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर...

नेपालमा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन्...

सुन तस्करी फरार आरोपी अमला पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा फरार आरोपी अमला रोका पक्राउ परेकी छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रोकालाई काठमाडौंबाट पक्राउ गरेको एक अधिकृतले जनाए । उनी ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् ।...

तीन शीर्ष नेताबीच संसद अवरोधबारे छलफल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सिंहदरबारमा छलफल सुरु भएको छ। प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा सङ्क्रमणकालीन न्यायसहित समसामयिक राजनीतिक विषय, संसदको...

प्रम दैलेखको पेट्रोलियम पदार्थ खानीमा भएको प्रगतिप्रति खुसी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला सम्भाव्यता अध्ययन गराएको दैलेखको पेट्रोलियम पदार्थ खानीमा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन् । चिनियाँ विज्ञ टोलीले दिएको प्रारम्भिक प्रतिवेदनले दैलेखको जलजलेमा ११२...

अमेरिकाले एमसीसीलाई निरन्तरता दिन अनुमति दिने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले ९० दिनको वैदेशिक सहायता रोक्ने निर्णयलाई विशेष अपवादअन्तर्गत राखेको छ । यसले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टको पूर्ण कार्यान्वयनलाई निरन्तरता दिन अनुमति दिने छ। यो निर्णय अमेरिकी सरकारले विश्वव्यापी रूपमा...

भिजिट भिसा दल र नेताप्रति लक्षित रहित : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको विषय कुनै दल र नेताप्रति लक्षित नभएको जनाएको छ । सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिन लगाएको समाचार बाहिरिएपछि रास्वपाले यस्तो प्रष्टीकरण दिएको...

संसदमा निलो रिबन प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदमा संसदमा निलो रिबन प्रदर्शन गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो । सो कार्यसूचीमा भाग लिन...

RECENT POSTS

HOT NEWS