युद्धमा फसेका मेयर गृहनगर आइपुगे
विराटनगर । इजरालय र इरानबीचको जारी युद्धमा फसेका विराटनगरका मेयर नागेश कोइराला बिहीबार राति गृहनगर आइपुगेका छन् ।
युद्धकै क्रममा इजरालयको सिफाइम शहरबाट दुई दिनअघि स्थलमार्ग हुँदै जोर्डन र त्यहाँबाट कुवेत हुँदै भारतको मुम्बई आएका...
सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने आदेश खारेज
काठमाडौं । जिल्ला अदालत काठमाडौंले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने भनी यसअघि जारी भएको आदेश खारेज गरेको छ ।
न्यायाधीश श्यामविहारी मौर्यको इजलासले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पेश गरेको निषेधाज्ञाको निवेदन खारेज गरेको हो ।
निवेदन...
शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित
काठमाडौं । नेपालको शान्ति प्रक्रियाले करिब दुई दशकभन्दा लामो समय छोइसकेको छ । तर आजसम्म द्वन्द्वकालका अपराधमा सत्यको खोजी र न्यायको प्रत्याभूति दिलाउने भनिएका संक्रमणकालीन न्यायका दुई प्रमुख आयोग सत्य निरूपण तथा मेलमिलाप आयोग...
सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित
काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत सरकारले सुनका सबै किसिमका गरगहनामा लगाएको २ प्रतिशत विलासी कर खारेज गर्नुपर्ने, बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य...
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । बाँके, कोहलपुर नगरपालिका-५ प्रगती टोल बस्ने ४२ वर्षीय पदम विकको भे.१ ज १४४२ नम्बरको इभी हाईसले च्यापिएर बुधबार राति मृत्यु भएको छ । आफ्नो घर अगाडि गाडी रोकी घरको गेट खोल्ने क्रममा...
रास्वपालाई नैतिकता सिकाउनुपर्छ : बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नैतिकता सिकाउनु पर्ने र राजावादीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने जनाएका छन् ।
रास्वपाले भिजिट भिसा प्रकरणमा नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा...
ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !
काठमाडौं / एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक पार्टी अध्यक्ष तयारी बन्ने थालिरहँदा उनीविरुद्ध अन्य एमाले नेताहरू खुल्न थालेका छन्। अध्यक्षका दाबेदार नेताहरूले देश दौडाहा गरेर आफू निकट नेता कार्यकर्तासँग छलफल सुरु गरेका...
शुद्ध खानेपानी प्रयोग गर्न पाउने सपना साकार
नैनपुर (सिरहा) । खानेपानीमन्त्री प्रदीप यादवले धनगढीमाई नगरपालिकाको वडा नं ११, १२ र १३ का हजारौँ नागरिकको लामो समयदेखिको सुरक्षित एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउने सपना आज साकार भएको बताउनु भएको छ ।
आज...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
काठमाडौं । जुम्ला, चन्दननाथ नगरपालिका-७ मिचाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय ईश्वरी बमलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
प्रहरी प्रमुख राजुनाथ पाण्डे कार्यालयमा पुगे
काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बिहीबार कार्यालयमा पुगेका छन् ।
आफूलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि पाण्डे बिहीबार कार्यालय समयमै हाजिर भएका हुन् ।
बुधबार न्यायाधीश ऋषि राजभण्डारी...

























