ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरे जनाइएको छ । बीबीसीको अमेरिकी साझेदार सीबीएसकले यस्तो समाचार छापेको हो । तर, ट्रम्पले इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्ने बारेमा अन्तिम...

रास्वपाले भिजिट भिसा प्रकरणमा संसदमा थप सशक्त बन्दै

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले पार्टी सभापति रवि लामिछानेमाथि दर्ता गरिएका मुद्दा तथा भिजिट भिसा प्रकरणसम्बन्धी संसदीय गतिविधिबारे गहन छलफल गर्दै एकढिक्का भएर अघि बढ्ने निर्णय गरेको छ। साथै, असार...

दिपक मनाङे पदमुक्त

काठमाडौं । खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका प्रदेश सांसद राजिव गुरुङ(दिपक मनाङे) पदमुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेद्‌वार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद...

मितेरी सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट काठमाडौं ल्याइयाे

  काठमाडौं । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योतिबहादुर भण्डारीलाई प्रहरीले कम्बोडियाबाट काठमाडौं ल्याएको छ । इन्टरपोलको सहयोगमा उनलाई कम्बोडियाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई जनाए...

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ...

आजको मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको...

नेपालले स्कटल्याण्डमाथि २ विकेटको संघर्षपूर्ण जित निकाले

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको संघर्षपूर्ण जित निकालेको छ । जितका लागि पाएको ९८ रनको लक्ष्य नेपालले १९.५ बलमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि...

भावी नेतृत्वबारे अनावश्यक अनुमान नगर्न आग्रह

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको भावी नेतृत्वबारे अनावश्यक अनुमान नगर्न आग्रह गरेका छन् । एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै पौडेलले विधान महाधिवेशन नै नभइ नेतृत्वबारे अनुमान गर्ने र विभाजित...

इरानले ट्रम्पलाई दियाे कडा जवाफ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग विनासर्त आत्मसमर्पण गर्नुपर्छ भनेपछि इरानले त्यसको कडा जवाफ दिएको छ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइले इजरायलविरुद्ध कहिल्यै सम्झौता नहुने भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन्...

सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखियाे

काठमाडौं। सांसद प्रकाश ज्वालाले आगामी वर्षको बजेट मन्त्रीले कब्जा गरेको देखिएको जनाएका छन् । उनले सोमबार प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा बोल्दै सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखिएको उनले जनाएका हुन् । ‘यो बजेट...

RECENT POSTS

HOT NEWS