३७ वर्षमा १८ करोडभन्दा धेरै स्रोत नखुल्ने सम्पत्ति गैरकानुनी गतिविधीबाट आर्जन
काठमाडौं । २०३९ सालमा गाविस सचिवबाट सरकारी सेवा प्रवेश गरेको एक कर्मचारीले ३७ वर्षमा १८ करोडभन्दा धेरै स्रोत नखुल्ने सम्पत्ति गैरकानुनी गतिविधीबाट आर्जन गरेको पाइएको छ।
२०३९ साल साउन १ गते स्याङ्जाबाट गाविस सचिवको रुपमा...
नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. को विधिवत उद्घाटन
कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ पयूठानी पाण्डेय होटलको भवनमा केन्द्रीय कार्यालय खोलेको छ।
मंग एक कार्यक्रमका बिच कृष्णनगरको परदेशी होटलको हलमा नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको औपचारिक उद्घाटन गरिएको छ।
उद्घाटन कार्यक्रमका...
भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि
कञ्चनपुर । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ सङ्क्रमण देखिन थालेको हो । नाकामा...
स्याङ्जाको वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन
वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । विद्यार्थी सङ्ख्या न्यून भएपछि नगर शिक्षा समितिले वालिङ–२ कसेदीको चक्रदेवी आधारभूत विद्यालय, वालिङ–६ को वनपाला आधारभूत विद्यालय, वालिङ–७ को विद्याज्योति आधारभूत विद्यालय, वालिङ...
उपराष्ट्रपति यादव रुसको राष्ट्रिय दिवसका अवसरमा स्वागत समारोहमा सरिक
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार साँझ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।
नेपालका लागि रुसी महासङ्घका राजदूत एलेक्सी ए. नोभीकोभले आयोजना गर्नुभएको उक्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, उपसभामुख...
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।
‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएकाले आजको बैठक सञ्चालन हुने कि नहुने...
लस एन्जलसमा आप्रवासी माथि छापा मारेको विरोधमा भएको प्रदर्शन उग्र बन्दै
काठमाडौं । अमेरिकाको लस एन्जलसमा आप्रवासी माथि छापा मारेको विरोधमा भएको प्रदर्शन उग्र बन्दै गएको छ । आप्रवासी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ ।
दुई पक्षबीच भएको झडपका कारण आगजनी र तोडफोडका घटना...
एसियन कप छनोटमा नेपालले आज लाओससँग खेल्दै
काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज लाओससँग खेल्दैछ ।
नेपाल र लाओसबीचको खेल मंगलबार साँझ नेपाली समय अनुसार पौने ६ बजे न्यु लाओस स्टेडियममा सुरु हुनेछ ।
घरेलु टोली लाओसविरुद्धको खेललाई सामान्य रुपमा...
टोखामा लागुऔषध कारोबारीलाई पक्राउका क्रममा गोली चल्याे
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा लागुऔषध कारोबारीलाई पक्राउ गर्दा गोली चलेको छ।
मंगलबार दिउँसो ग्राण्डी अस्पतालनजिकै गोली चल्दा दुई जना लागुऔषध कारोबारी घाइते भएका छन्। उनीहरू दुवै जना भारतीय नागरिक हुन्।
लागुऔषध ब्यूरोबाट खटिएको प्रहरी टोलीले...
बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता
झापा/ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले झापाको कनकाई नदीमा निर्माणाधीन तटबन्ध कार्यमा कुनै पनि ढिलाइ नगर्न निर्देशन दिनुभएको छ। उहाँले तटबन्ध पुनर्निर्माण स्थलको निरीक्षण गर्दै समयमै काम सम्पन्न नभए कम्तीमा १०५ घरधुरी...

























