१३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिए

काठमाडौं । चालु आर्थिक २०८१/८२ को दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको दश महिनाको विवरणअनुसार यो रेमिट्यान्स गत वर्षको पहिलो १० महिनाको...

इन्फाका उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मीहरुलाई प्रमाण पत्र वितरण

काठमाडौं । इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । आज होटल रेडिसनमा आयोजना भएको बृहत कार्यक्रमका बीच आयोजक संस्थाले सेप्टेम्बर १३ तारिखमा बेलायतको...

देशका सवै भू–भागमा बिकास हुने गरि योजना बनाउनुपर्नेमा जाेड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशका सवै भू–भागमा बिकास हुने गरि योजना बनाउनुपर्नेमा जाेड दिएका  छन्। सोमबार कांग्रेस पार्टी कार्यालय सानेपमा आयोजित बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समिक्षा बिषयक कार्यक्रममा सभापति...

खोकना विवादमा प्रमको चासो

काठमाडौँ, जेठ २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेश द्रुतमार्गको प्रस्थानविन्दु विवाद र समाधानको उपायबारे ललितपुरको खोकना (प्रस्थान विन्दु) र बुङमतीका स्थानीयवासीसँग छलफल गर्नुभएको छ । छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास...

सुनको मूल्यमा गिरावट

काठमाडौं ।  नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घटेर एक लाख ९० हजार रुपैयाँमा कारोवार भइरहेको...

त्रिकोणात्मक  एकदिवसीय शृङ्खलाको अन्तिम खेल  नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक  एकदिवसीय शृङ्खलाको आफ्नो चौथो तथा अन्तिम खेलमा  नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेटमैदानमा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।...

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज नेदरल्यान्ड्ससँग भिड्दै छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिलमा हुने खेल दिउँसो पौने चार बजे शुुरु हुनेछ । पहिलो खेलमा नेदरल्यान्ड्सलाई...

हृदयेन्द्रद्वारा सिँचाइ पोखरीकाे उद्‌घाटन

जुम्ला । जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन गरेका छन् । रोजि राणा प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा...

आज देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली

काठमाडौं । अहिले देशका पश्चिम र मध्यभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ ।  कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...

गृहमन्त्री रमेश लेखकको राजिनामा सहित उच्च स्तरीय छानबिन समितिको माग

काठमाडौं । भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नेपाली कांग्रेसलाई सहमतीको प्रस्ताव पठाएको छ । गृहमन्त्री रमेश लेखकको राजिनामा सहित उच्च स्तरीय छानबिन समितिको माग गर्दै प्रतिनिधि सभामा अवराेध गर्दै आएको रास्वपाले  अवरोध...

RECENT POSTS

HOT NEWS