“कान्छी द लालुपाते” म्यूजिक भिडियाे सार्वजनिक
काठमाडाैं । गायक थुमन शर्माको "कान्छी द लालुपाते" बोलको गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ । गायक स्वयमको अफिसियल युट्युब च्यानल थुमन शर्मा मार्फत भिडियो सार्वजनिक भएको हो ।
गीतमा शर्माकै स्वर, शब्द र संगीत...
वसन्तपुर डाँडामा भारतीय पर्यटकको आकर्षण बढ्याे
काठमाडौं । दशकौं सुनसान तिनाउको वसन्तपुर डाँडामा केबलकारको माथिल्लो स्टेशन र कामाख्यादेवी मन्दिरसहित पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, हिन्दु धर्मावलम्वी र भारतीय पर्यटकको आकर्षण बढेको छ ।
लुम्बिनी केबलकार लिमिटेड औपचारिकरुपमा सञ्चालनमा आएको दुई वर्ष पूरा...
संविधान परिस्थितिअनुसार संशोधन गर्न सकिने
काठमाडौं । रक्षामन्त्री मानवीर राईले संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिने जनाएका छन् ।
सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्द मन्त्री राईले यस्तो जनाएका हुन् ।
गैह्रआवासीय नेपाली र ब्रिटिश गोरखामा भर्ती भएकाहरुको...
प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको...
आज सुनको मूल्य सामान्य अंकले घट्याे
काठमाडौं । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य सामान्य अंकले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार एक सयले...
पूर्वयुवराज्ञी हिमानी शाहद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गरेकी छन् । उनले आइतबार जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा हिमानी ट्रष्टले बनाउन लागेको सुत्केरी सेवा केन्द्र (बर्थिङ सेन्टर)को शिलान्यास गरेकी हुन् ।
पूर्वयुवराज्ञी हिमानीसँगै उनका छोरा...
सदनको अवरोध खुल्ने
काठमाडौं । भिजिट भिसा प्रकरणले जारी रहेको सदनको अवरोध खुल्ने भएको छ । विपक्षीहरुले यस प्रकरणमा सत्तापक्षबाट छानबिन समिति बनाउने प्रतिबद्धता व्यक्त भए सदन खोल्न सहयोग गर्ने निश्कर्ष निकालेका छन् ।
विपक्षी दलका नेता पुष्पकमल...
कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीले गरे शान्तिपूर्ण प्रदर्शन
काठमाडौं । सरकारले सुनाचाँदी र हिरामा विलासिता कर लगाएपछि व्यवसायीले कर खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदीमा २ प्रतिशत विलासिता कर लाग्ने घोषणा गरेको छ...
अनेरास्ववियु महासचिवमा मदन भण्डारीले उम्मेदवारी दिँदै
काठमाडौं । जेठ २५ गतेदेखि २८ गतेसम्म हुने नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियुको केन्द्रिय महाधिवेशनमा मदन भण्डारीले महासचिव पदमा उम्मेदवारी दिने भएका छन्।
आफ्नो राजनीतिक र सामाजिक यात्राको अनुभवबारे बताएका उनले आफूलाई महासचिवमा विजय...
सेयर बजार ११.०६ अंक घट्याे
काठमाडौं । साताको पहिलो दिन आइतवार सेयर बजार ११.०६ अंक घटेको छ । योसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो ।
आजको गिरावटपछि नेप्से परिसूचक २६२९ अंकमा कायम भएको छ । ८६ कम्पनीको मूल्य...

























