प्रचण्ड नेतृत्वको विपक्षी दलहरूको बैठक सुरु
काठमाडौं । विपक्षी दलहरूको बैठक सुरु भएको छ ।
संसद् भवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसिरहेको हो ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै...
संघीय संसद् अन्तर्गत चारवटा समितिका बैठक बस्दै
काठमाडौं । आइतबार (आज) संघीय संसद् अन्तर्गतका विभिन्न चारवटा समितिका बैठक बस्दै छन् । संघीय संसद् सचिवालय, सिंहदरबारस्थित कार्यालयमा उक्त बैठक बस्ने भएको हो ।
जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक अपरान्ह १२ः३० बजे...
अनेरास्ववियुको २४ औं महाधिवेशन काठमाडौंमा सुरु हुने
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन काठमाडौंमा सुरु हुने भएकाे छ ।
महाधिवेशनको उदघाटन आज दिउँसो प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय परिसरमा गर्ने छन् ।
महाधिवेशनले संगठनको नीति...
लाज शरणम् निमार्ण समुहद्वारा शैक्षिक सामग्री वितरण
काठमाडौं । देशमा रहेकाे विंसगत विकृतिमा आधारमा बनाइएकाे लाज शरणम् फिल्मले १०१ औ दिन गाैरवमयकासाथ पुरा गरेको छ ।
साेही अवसरमा सिन्धुपाल्चोकको श्री बालकल्याण आधारभूत विद्यालयमा ट्रयाक सुज, झोला,वाटर बोटल लगायतका शैक्षिक सामग्री वितरण गरेको...
युवकले कोदालाे प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या
बुटवल । नवलपरासीमा एक युवकले कोदालाे प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या गरेका छन् । जिल्लाको सुनवल नगरपालिका वडा नम्बर २ अवरैयामा २७ वर्षीय हेमराज थारुले बुबा ५० वर्षीय जयराम थारु र छिमेकी...
पतञ्जली जग्गा प्रकरण अब अदालतको बिषय बनिसकेको छ : खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरण अब अदालतको बिषय बनिसकेको जनाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पतञ्जली जग्गा प्रकरण अब अदालतको बिषय बनिसकेकाले धेरै टिकाटिप्पणी गर्न...
वाईसीएलको अध्यक्षमा पुष्प ओली चयन
काठमाडौं । माओवादी केन्द्रसम्वद्ध वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन्।
राजधानीमा भएको तेस्रो सम्मेलनबाट ओली नेतृत्वमा सर्वसम्मत बनेका हुन्। त्यसैगरी महासचिवमा गणेश शाही चुनिएका छन्।
आइतबारदेखि सुरु भएको तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा चार...
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा कायम भएको...
यस्ताे छ दिनभरकाे माैसम
काठमाडौँ । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती प्रदेशलगायत...
बाम्का बजारमा भीषण आगलागी
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका-८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो ।
दिउँसो ४ बजे लागेको...

























