काठमाडौं महानगरपालिकाको वायू प्रदूषणको अवस्था हेर्न सकिने
काठमाडौं । काठमाडौं महानगरपालिकाको वेबसाइटमा महानगर भित्रको वायू प्रदूषणको अवस्था हेर्न सकिने भएको छ । महानगर भित्र जडान गरिएका वायू प्रदुषण मापन यन्त्रले प्रदान गरेको तथ्याङ्क ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक भएको हो...
दुई गोताखोर बेपत्ता घटना बुझ्न गृहमन्त्री सशस्त्र प्रहरी कार्यालय हल्चोक पुगे
काठमाडौं । सप्तरीस्थित सप्तकोसीमा दुई गोताखोर बेपत्ता घटना बुझ्न गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोक पुगेका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी नदीमा बिहीबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा...
स्पेन जारी युइएफए नेशन्स लिगको फाइनल प्रवेश
काठमाडौं । स्पेन जारी युइएफए नेशन्स लिगको फाइनलमा प्रवेश गरेकाे छ । बिहीबार अबेर राती सम्पन्न दोस्रो सेमिफाइनलमा स्पेनले परस्पर प्रतिद्वन्द्वी फ्रान्सलाई ५–४ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।
जर्मन शहर स्टुटगार्टमा...
वाईसीएलको निर्वाचन कार्यतालिका पुनः संशोधन
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को निर्वाचन कार्यतालिका पुनः संशोधन गरिएको छ ।
नयाँ नेतृत्वका लागि आइतबारदेखि जारी सम्मेलनले हालसम्म नेतृत्व चयन गर्न सकेको छैन । बिहीबार सहमतिबाट नयाँ...
अवैध सुनसहित पक्राउ
काठमाडौं । ४५ लाख रुपैयाँ भन्दा बढीको अवैध सुनसहित नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ३१ वर्षीय महादेव सामान्त छन् ।
उनलाई प्रहरी प्रभाग नागढुंगा र लागु औषध...
सप्तरीमा डाँका समूहले गोली प्रहार गरी एक जनाको हत्या
विराटनगर । सप्तरीमा डाँका समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । एक जना घाइते भएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवाका भुरन चौधरीका ५० वर्षीय छोरा कान्तालाल चौधरीको गोली हानी हत्या भएको...
सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै
काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र...
नेपाल र हङ्कङबीचको मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा
काठमाडौं । नेपाल र हङ्कङबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।
हङ्कङको राष्ट्रिय रङ्गशालामा बिहिबार सम्पन्न खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि गोलरहित बराबरीमा खेल सकिएको हो ।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा...
ट्रम्प र मस्कको सम्बन्धमा तनाव
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उद्यमी एलन मस्कको सम्बन्धमा तनाव देखिएको छ । लामो समयदेखि देखिँदै आएको मतभेद अहिले सार्वजनिक विवादमा रूपान्तरित भएको हो । मस्कले ट्रम्पको खर्च विधेयकप्रति असन्तुष्टि जनाउँदै सो विधेयकलाई...
टिचिङ हस्पिटलले नर्सिङ क्षेत्रमा रोजगारीको ठूलो अवसर प्रदान गर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल), महाराजगञ्जले नर्सिङ क्षेत्रमा रोजगारीको ठूलो अवसर प्रदान गर्ने भएको छ ।
अस्पतालले आज एक सूचना जारी गर्दै करार सेवामा १०० जना नर्स भर्ना गर्न लागेको जनाएको छ...

























