सत्तापक्षको चर्को निषेध र आन्दोलनकारीमा विभाजन
काठमाडौं / काँग्रेस एमाले गठबन्धनका गृहमन्त्री रमेश लेखकको सचिवालयमा म्यानपावर एजेन्टहरुले घेरेका छन् । लेखक गृहमन्त्रीको कुर्सीमा बसेकै दिन म्यानपावर एजेन्टले गृहमा स्थान पाएका थिए । गृहमन्त्री लेखकको दाहिने साइडमा देखिने लेखकका स्वकीय सचिव...
गृहमन्त्रीकाे राजिनामा माग्ने क्रम जारी
काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको बैठक बसेको छ । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक श्याम घिमिरे बैठकमा सहभागी छन् ।
रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक...
भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृतका नेता अलमलमा
काठमाडौं । पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता अलमलमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता...
पुलमुनि एक पुरुषको शव फेला
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ भीमसेनगोलास्थित भत्केको पुलमुनि एक पुरुषको शव फेला परेको छ ।
अन्दाजी ४९ वर्षीय पुरुषको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मृत फेला परेका ती पुरुषको परिचय खुल्न सकेको...
आज सेयर बजारमा गिरावट
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार गिरावट आएको छ।
बुधबार १२ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ६ अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २६४० विन्दुमा पुगेर बन्द भएको...
अहिलेसम्म भ्रष्टाचार गरेको छैन : माकुने
रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको जनाएका छन्।
पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले कसैबाट अनुचित लाभ नउठाएको बताएका हुन्।
उनले भने, ‘म राष्ट्रलाई...
माधवकुमार नेपालको सांसद पद निलम्बन
काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ । उनीविरुद्ध बिहीबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद निलम्बन भएको हो ।
पतञ्जलिको जग्गा सट्टापट्टा...
सेनामा प्रवक्ताको जिम्मेवारी राजाराम बस्नेतले पाए
काठमाडौं । नेपाली सेनाले सहायकरथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी बस्नेतले प्रवक्ताको औपचारिक जिम्मेवारी सम्हालेका हुन् ।
बस्नेत यसअघि सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयको...
नेपालले लगभग ३७ वर्षपछि हङकङसित फुटबल खेल्दै
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल जगतमा नेपालले लगभग ३७ वर्षपछि नेपालले आज बिहीबार हङकङविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने भएकाे छ ।
याे भन्दा अघि नेपालले सन् १९८८ मा एसियाकप छनोटको काठमाडौंमा भएको थियाे । जुन खेलमा दुबै टाेलीले ...
माकुनेविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालविरुद्ध विशेष अदालत काठमाडौं मुद्दा दायर गरेको हो ।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा आयोगले...























