बजारमा पाकेका आँप बिक्री हुन थाल्याे

काठमाडौं । सिजन सुरु नहुँदै पाकेका आँप बजारमा बिक्री हुन थालेका छन् । नेपाली आँप असार लागेपछि मात्र तयार हुने भएपनि केमिकल (कार्बाइड) प्रयोग गरी पकाइएको आँप होलसेलर हुँदै खुद्रा व्यापारीमार्फत घरघरमा पुगिरहेको छ...

देशमैपहिलोपटक मस्तिष्क मृत्युभएका व्यक्तिको मिर्गौला र कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु (ब्रेन डेथ)भएका व्यक्तिको मिर्गौला र कलेजोकाे सफल प्रत्यारोपण भएकाे छ । प्रत्याेराेपन पश्चात १९ औं दिनमै  डिस्चार्ज भएकाे छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा गत जेठ १...

कथानक चलचित्र लाज शरणम् १०० औ दिन पुरा

काठमाडौं । नेपाली कथानक चलचित्र लाज शरणम् १०० औ दिन पुरा गरेको छ। देशको समसामयिक, राजनीतिक अवस्था माथि तिखो व्यङ्ग्य प्रहार गर्दै बनेको यस चलचित्रले दर्शकको मन निरन्तर जित्न सफल भएको छ। चलचित्र निर्माता नविन...

नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे

काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे नियुक्त भएका छन्। महिला राष्ट्रिय टोलीले पाएको उनी औपचारिक रूपमा पहिलो विदेशी प्रशिक्षक हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रशिक्षक छनोट समितिले सर्टलिस्टमा रहेका दुईजनाबाट...

यस्ताे छ माैसम आज

काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी प्रदेशलगायत देशका पहाडी...

चिन्नास्वामी स्टेडियमबाहिर भागदौड मच्चिँदा कम्तीमा दशजनाको मृत्यु

काठमाडौं । बेङ्गलुरुको चिन्नास्वामी स्टेडियमबाहिर भागदौड मच्चिँदा कम्तीमा दशजनाको मृत्यु भएको छ । थुप्रै घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । १८ वर्षको लामो यात्रामा तीन पटकको फाइनल निराशापछि गएराति रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आईपीएल...

नेपाली क्लबले क्यानडामा हुने एनसीएसी कप खेल्ने

काठमाडौं । क्यानडामा आयोजना हुने एनसीएसी कपमा यूकेको नेपाली क्लब म्याक्स सीसीको सहभागिता हुने भयएको छ। क्यानडाको टोरन्टोमा आगामी अगस्ट ९ र १० मा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा म्याक्स सीसीले पहिलोपटक सहभागिता जनाउने भएको...

ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फर्किए

काठमाडौं । मोरक्कोमा भएको वर्ल्ड कराते फेडेरेसन कराते-१ प्रिमियर लिगमा ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फर्किएकी छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरुले स्वागत गरे।महिला ६८ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा फ्रान्सकी पिए...

यूईएफए नेसन्सको सेमिफाइनलमा आज जर्मनी र पोर्चुगल भिड्दै

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलको पहिलो सेमिफाइनलमा आज (बुधबार) राति घरेलु टोली जर्मनी र पोर्चुगल भिड्दैछन् । फाइनल प्रवेशका लागि हुन लागेको यस भिडन्त नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे म्युनिखस्थित एलियाज रंगशालामा हुनेछ । नेसन्स...

राजावादीको आन्दोलनबारे समिक्षा बैठक भाँडियो

काठमाडौं ।  राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै आन्दोलनरत संयुक्त जनआन्दोलन परिचालन समितिको समिक्षा बैठक भाँडिएको छ । बुधबार काठमाडौंको एक पार्टी प्यालेसमा बोलाइएको समिक्षा तथा आन्दोलनको नयाँ रुपरेखाका तय गर्ने भनिएको बैठकमा युवाहरुले...

RECENT POSTS

HOT NEWS