नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएकाे छ । आज नेप्से परिसूचक ११ दशमलव ९७ अङ्कले घटेर दुई हजार ६४६ दशमलव ९५ को विन्दुमा कायम भएको हो । आज तीन सय...

हनी ट्र्याप आरोपमा पक्राउ परेकी धरौटीमा रिहा

काठमाडौं । हनी ट्र्याप आरोपमा पक्राउ परेकी तारा गुरुङ ५० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छिन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसपछि उनी धरौटी...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने

सुर्खेत ।कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ। कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको आज बस्ने बैठकमा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...

टाइम्स क्लब र रोयलले जित्याे एचजेबीएल

काठमाडौं । टाइम्स बास्केटबल क्लब र रोयलले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मंगलबार जित पाएको छ । कीर्तिपुर कभर्डहलमा टाइम्सले सामाखुसी युथ क्लबलाई ९७–७३ स्कोरले पराजित गरेको हो । जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्स...

आफ्नै साथीको कुटपिटबाट मृत्यु

लुम्बिनी । दाङको तुलसीपुरमा आफ्नै साथीको कुटपिटबाट गम्भीर घाइते भएका १४ वर्षीय एक किशोरको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुम पूर्वको बाफिकोट गाउँपालिका घर भई हाल तुलसीपुर उपमहानगरपालिका–८, दुधेना बस्ने विशाल गिरी...

सङ्घीय संसदको बैठक बस्दै

काठमाडाैं । सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक...

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मङ्गबारको तुलनामा आज सुन तोलामा रु पाँच सय र चाँदी रु ३० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...

अधिकृतसहित विभिन्न विज्ञापन एजेन्सीका सञ्चालकविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिलाठी कोईलाडी गाउँपालिकाको विभिन्न निर्माणको ठेक्काको विज्ञापन प्रकाशनका सम्बन्धमा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न विज्ञापन एजेन्सीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । सो गाउँपालिकको आर्थिक वर्ष...

मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  

काठमाडाैं । नेपाली आधुनिक गीत, संगीतको क्षेत्रमा गायिका बबिना भट्टराईको स्वर तथा संगीत एवं कैलाश घिमिरेको शब्दमा  प्रेमिल भाव बोकेको गीत ‘तिम्रै मुटुमा’ सार्वजनिक भएको छ ।  गीतकार कैलाश घिमिरेले गीत ‘तिम्रै मुटुमा’ मार्फत एउटा प्रेमीको...

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ । २०६८ देखि यो दिवस मनाउन थालिएको हो । सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यही...

RECENT POSTS

HOT NEWS