कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाकोे सम्भावना

काठमाडौं । अहिले देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यस्तै कोशी र बागमती प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज...

दुई जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ

काठमाडौं । थाइल्याण्डबाट १० किलो ४२० ग्राम लागु औषध गाँजा बोकेर आएका दुई जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा थाइल्याण्डका नागरिक ४३ वर्षीय सोमसाक पचा र भारतीय नागरिक २९ वर्षीय पेरेरा...

शेयर बजार उच्च अङ्कले घट्याे

काठमाडाैं । हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ७३ अङ्कले घटेर २ हजार ६ सय ५८ दशमलव ९३ विन्दुमा झरेको छ । आज...

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१ घर भएकी ३५ वर्षीया मेनुका पुडासैनीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ...

त्रिविमा निष्प्रभावी बनाउने प्रावधान पदपूर्ति गर्न आवश्यक

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक कर्मचारी भर्नामा खुला प्रतिस्पर्धालाई साँघुरो र निष्प्रभावी बनाउने गरी कुनै प्रावधान नराख्नु र स्वच्छ तथा स्वस्थ्य प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवश्यक र उपयुक्त काम कारबाही एवं निर्णय गर्नु...

समाजवादी मोर्चाद्वारा अवैध निकासीलाई तत्काल रोक्न आग्रह

बुटवल । समाजवादी मोर्चाले रुपन्देहीका खोलाबाट हुने जथाभाबी दोहन र अवैध निकासीलाई तत्काल रोक्न आग्रह गरेको छ। मोर्चाले आज एक विज्ञप्ति जारी गर्दै उत्खनन र चोरीको कार्यमा सम्बन्धित निकायको मिलेमतो रहेको आरोप लगाउँदै  नियमन र...

यातायात व्यवसायीको धम्कीबाट नडराऔँ

काठमाडौं । सांसद दयालबहादुर शाहीले व्यवसायीको धम्कीबाट नडराउन सरकारलाई सुझाव दिएका छन् । यातायात व्यवसायीका नाजायज माग पुरा नगर्न भौतिक मन्त्री देवेन्द्र दाहाललाई उनले आग्रह गरे । मंगलबार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिमा भएको छलफलमा ...

सार्वजनिक यातायातका साधन नचल्दा यात्रुहरूले सास्ती खेप्न बाध्य

काठमाडौं । यातायात व्यवसायीले गएराति सरकारसँग छ बुँदे सहमति गरेर आन्दोलन नरोक्दा आज पनि यात्रुहरूले अनाहकमा  सास्ती खेप्न बाध्य भएकाे छ । आज बिहानैदेखि देशभर यातायातका सवारी साधनहरू नचल्दा गन्तव्यमा जान निस्किएका यात्रु मारमा परेकाे...

डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २० जेठ डलर देखाई रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोट बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय तारा बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-३ ढोडेनीमा...

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको मङ्गलबारका लागि तय भएको बैठक बस्दै नबसी बुधबार सम्मका लागि स्थगित भएको छ । आज ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । त्यसपछि पनि बैठक बस्न...

RECENT POSTS

HOT NEWS