गणतन्त्रवादी जनताको हितमा दत्तचित्त भएर लाग्नुपर्नेमा जाेड

काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जनता स्वतन्त्र नागरिक भएको दिनका रूपमा लिनुपर्ने जनाएका छन् । भक्तपुरको ऐतिहासिक दरबार स्क्वायर परिसरमा सोमबार राति सम्पन्न ‘म...

गृहमन्त्री लेखकलाई बोल्न दिन सहमत

काठमाडौं ।  सभामुख र दलका प्रमुख सचेतकहरूको बैठक सकारात्मक रूपमा टुंगिएको छ। सदनको अवरोध हटाउने सहमति खोज्न भएको छलफलमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन तयार भएका छन्। गृहमन्त्रीको जवाफमा चित्त बुझे दलीय आधारमा धारणा...

गृहमन्त्रीले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने अडान कायमै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने अडान थयावत् राखेको छ। बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र...

दुई हजार २६७ किलो आँप नष्ट

कैलाली । धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग गरिएका दुई हजार २६७ किलो आँप नष्ट गरेको छ । उपमहानगरको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाद्वारा गरिएको...

युक्रेनले आक्रमण पश्चात बिजुली कटौतीको घोषणा

मास्को । जापोरिजीया क्षेत्रको उत्तरपश्चिमी भागका बिद्युत स्टेसनहरूमा लक्षित गरी युक्रेनले आक्रमण गरे पछि रूसी अधिकारीहरूले मङ्गलबार यस क्षेत्रमा बिजुली कटौतीको घोषणा गरेका छन् । जापोरिझिया क्षेत्रका गभर्नर येवगेनी बालिट्स्कीले टेलिग्राम मार्फत युक्रेनले गरेको आक्रमणले...

संसारकोटमा पूर्वाधार निर्माणले गति लिन थाल्याे

बागलुङ । बागलुङकाे  संसारकोटमा पूर्वाधार निर्माणले गति लिन थालेकाे छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर पुनर्निर्माण सुरु गरिएको छभने सत्तल र पदमार्गलगायत पूर्वाधार निर्माण अघि बढि रहेकाे छ...

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

पर्सा ।  वीरगंज महानगरपालिका-२१ स्थित परवानीपुर चोकबाट स्रोत नखुलेको नगद १२ लाख रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पकाहा मैनपुर गाउँपालिका-२ बस्ने २५ वर्षीय सुरेश कुमार बर्णवाल र...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । सल्यान, दार्मा गाउँपालिका-४ मसिनास्थित सडकमा मसिनादेखि फारूलातर्फ जाँदै गरेको रा.१ त ३३९३ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार कुमाख गाउँपालिका- ६ बस्ने १६ वर्षीय मेघलाल बुढाथोकीको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ । हाल...

सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको जनाएका छन् । सोमबार राति सरकार र यातायात व्यवसायीहरूबीच भएको सहमतिअनुसार यातायात सञ्चालन नगरेर गल्ती भएको उनले जनाएका...

भिजिट भिसा प्रकरणकाे छानविन गर्नुपर्ने माकेकाे निष्कर्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानविनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दल बैठकले भिजिट भिसा प्रकरणमा सेटिङ भएको प्रष्ट देखिएकाले छानविनका लागि गृहमन्त्रीले मार्गप्रशस्त...

RECENT POSTS

HOT NEWS