मृत अवस्थामा फेला
काठमाडौं। काठमाडौं महानगरपालिका-३१ भीमसेन गोलास्थित भत्केको पुलमुनी हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४९ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, लेटाङ नगरपालिका-३ ईमानसिंह चेम्जोङ पार्क अगाडि सोही नगरपालिका- ६ सालबारी...
राजसंस्था पक्षधरहरूले सिफलमा प्रदर्शन गर्दै
काठमाडौं । राजसंस्था पक्षधरहरूले मंगलबार काठमाडाैं सिफलमा प्रदर्शन गर्ने भएका छन्।
राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले सोमबार बेलुका विज्ञप्ति जारी गर्दै मंगलबार आन्दोलन सिफल चौरमा दिउँसो २ बजेदेखि सुरु हुने जानकारी गराएको छ।
राजसंस्था पुनःस्थापना...
सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत
काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएका छन् ।
रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी...
बहुप्रतिक्षित विरंगना कीर्तिलक्ष्मीको प्रतिमा भव्य रुपमा स्वागत
काठमाडौं । कीर्तिपुरमा विरंगना कीर्तिलक्ष्मीको पुनकदसहितको प्रतिमा भव्य रुपमा स्वागत गरि जेष्ठ १७ गते शनिबार ल्याएको छ ।
कीर्तिपुरबासीको बहुप्रतिक्षित प्रतिमा काठमाडौंको सितापाइलाबाट बाजागाजासहित इतिहासबिद् एवम् संस्कृतिविद् प्रयागमान प्रधान, कीर्तिलक्ष्मी प्रतिमा व्यवस्थापन समितिका संयोजक नजरराम...
एमाले निकट नेपाल बुद्धिजिवी परिषद्को ११औं महाधिवेशन सुरू
काठमाडौं । एमाले निकट नेपाल बुद्धिजिवी परिषद्को ११औं महाधिवेशन गत जेठ १७ गते काठमाडौंको टोखामा सुरू भयो । महाधिवेशनको प्रमुख अतिथि भएर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली उक्त कार्यक्रममा गएका थिए ।
उक्त...
भारतमा कोरोना भाइरस बिरामीहरूको सङ्ख्या ३ हजार ९६१ पुग्याे
नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) फेरि फैलिन थालेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, देशभर सक्रिय कोरोना भाइरस बिरामीहरूको सङ्ख्या ३ हजार ९६१ पुगेको छ।
बिरामीको सङ्ख्या बढेसँगै पछिल्लो २४ घण्टामा चार जनाको...
काठमाडौंका विभिन्न रुटमा निःशुल्क बस सेवा सञ्चालन
काठमाडौं । राइड सेयरिङविरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले अनिश्चितकालिन हड्ताल घोषणा गरेपश्चात नेपाल प्रहरीले काठमाडौंका विभिन्न रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
यातायात व्यवसायीले सोमबारबाट गरेको हड्तालका कारण यात्रुहरुलाई समस्या परेको भन्दै...
यातायात नचलेपछि सर्वसाधारणलाई सास्ती
काठमाडौं । राइड सेयरिङ रोक्न माग गर्दै सार्वजनिक यातायात व्यवसायीले यातायात ठप्प पारेपछि सर्वसाधारणले सास्ती व्यहोर्नेुपरेको छ ।
अधिकांश सार्वजनिक यातायात व्यवसायीहरु गाडी ग्यारेजमा थन्काएर आन्दोलनमा लागेका छन् । यहि मेसोमा राइड सेयरिङहरुले पनि भाडा...
आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५५,...
राइड सेयरिङ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा चक्काजाम घोषणा
काठमाडौं । सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा देशव्यापी चक्काजाम घोषणा गरेका यातायात व्यवसायीका प्रतिनिधि र गृहमन्त्री रमेश लेखकबीच छलफल भइरहेको छ । गृहमन्त्रालयमा केहीबेर अघिदेखि दुई पक्षबीच छलफल सुरु...

























