काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता
काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ ।
आइतबार नेता कार्यकर्ता पक्राउ परेको भन्दै आजलाई उपत्यका बन्द घोषणा गरेको थियो । तर साँझ...
संगीतकार संघ नेपालको अध्यक्षमा अष्ट लामा
काठमाडौं । संगीतकार संघ नेपालको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई विदाइ गर्दै संगीतकार लामाको नेतृत्वमा एक जना...
केटीको हकमा बिहे गर्ने उमेर घटाउँदा राम्रो हुने सुझाव
धनुषा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बिहे गर्ने उमेर कम गर्नुपर्ने धारणा राखेका छन्।
आइतबार जनकपुरधाममा आयोजित ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ कार्यान्वयन कार्ययोजना मस्यौदासम्बन्धी मधेश प्रदेशस्तरीय राय सुझाव कार्यक्रममा उनले सामाजिक, धार्मिक...
राप्रपाका अध्यक्ष कमल थापा पक्राउ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्।
राजावादी समूहले गरेकाे शान्तिपूर्ण प्रदर्शनका क्रममा आइतबार राजधानीको नारायण चौरबाट पक्राउ गरेकाे हाे ।
आज रातो मच्छेन्द्रनाथको भोटो जात्रा
काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
ललितपुरको जावलाखेल चोकमा राष्ट्रपतिको उपस्थितिमा भोटो देखाइने छ ।
नेपाल पञ्चाङ्ग...
जानी राखाैं बाेलेरै नेपाली भाषामा लेख्ने तरिका !
काठमाडौं । च्याट गर्दा होस् वा कुनै लिखित सामग्री तयार पार्न, पोस्ट लेख्न आदि कामका लागि बेलाबेला मोबाइलमा टाइपिङ गरिरहनु पर्छ । यसका लागि विभिन्न किबोर्ड एपहरू उपलब्ध छन् ।
गुगलको किबोर्ड एप जीबोर्डमा आएको पछिल्लो...
मिस वर्ल्डको उपाधि थाइल्यान्डकी ओपल सुचाता चुआंगश्रीले जितिन्
एजेन्सी । सन् २०२५ को मिस वर्ल्डको उपाधि थाइल्यान्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । शनिवार बेलुका भारतको हैदराबादमा आयोजित समारोहमा उनले ७२औं मिस वर्ल्डको उपाधि जितेकी हुन् ।
विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना...
परम्परागत बाजा जगेर्ना गर्ने उद्देश्यले धिमे बाजा प्रशिक्षण
भक्तपुरको मध्यपुर थिमिस्थित पाचो धिमे खलःले तीन महिने धिमे बाजा प्रशिक्षण समापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कला, संस्कृति तथा परम्परागत बाजा जगेर्ना र संरक्षण गर्ने उद्देश्यले धिमे बाजा प्रशिक्षण दिइएको आयोजकले...
एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा आनन्द नियुक्त
काठमाडाैं । नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका विकास आनन्द बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।
यस नियुक्तिसँग आनन्दले बैंकको नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख सञ्चालन अधिकृतको समेत...
५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारकाे निर्णय
तनहुँ । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । केही दिनअघि बसेको प्रदेशस्तरीय मन्त्रिपरिषद् बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
हाल दमौली अस्पताल १५ शय्यामा...

























