अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान जारी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। सम्मेलन कीर्तिपुरमा जारी छ।
निर्वाचन समितिका...
अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार परियारसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको हो।...
लाओसविरुद्धको खेलमा नेपाल पराजित
काठमाडौं । एएफसी एसियन कप छनोअन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल पराजित भएको छ । घरेलु मैदानमा लाओसले नेपाललाई २-१ गोलअन्तरले हराएको हो ।
लाओसले दुवै हाफमा १-१ गोल गरेको थियो । पहिलो हाफको १३औं मिनेटमा दामोथ...
वाक् स्वतन्त्रतामाथि राज्यको प्रहार सह्य नहुने
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्य सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार रहेको जनाएका छन्। उनले सञ्चारकर्मी र वाक् स्वतन्त्रतामाथि राज्यको प्रहार सह्य नहुने जनाएका हुन्।
सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति...
अदालतको आदेशप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यममाथि जिल्ला अदालत काठमाडौंले दिएको अल्पकालीन अन्तरिम आदेशप्रति गम्भीर आपत्ति जनाएको छ । शाखाका सचिव रमेश कुमार बोहोराले प्रेस विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रताको विरुद्धमा आएको यो...
यस्ताे रहनेछ माैसम
काठमाडौं । अहिले देशभर पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहनुका साथै कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले अनुसार...
अनेरास्ववियुको नेतृत्व चयनकाे मतदान सुरु
काठमाडौं । निर्वाचनको प्राविधिक व्यवस्थापनका कारण अनेरास्ववियुको नेतृत्व चयनका लागि बुधबार रातिका लागि तय भएको मतदान बिहीबार बिहान मात्रै हुने भएको छ ।
यसअघि निर्वाचन समितिले बुधबार राति ८ बजेदेखि २ बजेसम्म मतदातको समय तोकेकोमा प्राविधिक...
प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो ३ः०० बजे बस्ने गरी बोलाइएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।
यही जेठ १३ गतेदेखि लगातार...
समाचार हटाउन दिइएको आदेश सच्याउन आग्रह
काठमाडौं । नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौंलाई समाचार हटाउन दिइएको आदेश सच्याउन आग्रह गरेको छ।
मंगलबार अदालतले नेपाल खबर र बिजमान्डुमा प्रकाशित समाचार हटाउन अल्पकालीन आदेश गरेको थियो।
उक्त आन्देशप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै महासंघले...
सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठक सहमति भएन
काठमाडौं । प्रतिनिधिसभामा जेठ १३ गतेदेखिको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा बसेको सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठकमा कुनै सहमति हुन सकेन।
सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया,...
























