प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । छैटौँ अधिवेशनको २८ औँ बैठक शुक्रवार दिनको १ बजेका लागि बोलाइएको हो । तर केही दिनदेखि संसद् अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको...
अनेरास्ववियुको अध्यक्ष सात सय ३२ मत ल्याएर विजयी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित हुनुभएको छ ।
कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित...
संसद अवरोध गर्नुको कुनै औचित्य हिन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसद अवरोध गर्नुको कुनै औचित्य नभएको जनाएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्। उनले केही समय यता संसद अवरोध रहेको र संसदको अवरोध...
एक साताभित्र देशभर मनसुन सक्रिय हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ ।
यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर...
अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त
एजेन्सी । भारतको गुजरात राज्यस्थित अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनाग्रस्त विमान चिकित्सहरू बस्ने आवासमाथि खसेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए । जसमा ५२ जना...
भिजिट भिसाकाे छानबिन समिति बनाउन विपक्षी दलहरू एक कित्तामा उभिए
काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक ठाउँमा उभिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक प्रवक्ता मनीष झाले छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक ठाउँमा उभिएको जानकारी...
अत्याधिक गर्मीका कारण विद्यालय
गोरखा । अत्याधिक गर्मीका कारण जिल्लाको पालुङटार नगरपालिकाका विद्यालयहरुमा आजदेखि पठनपाठन बन्द गरिएको छ । नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुइदिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए ।
उनले भने,...
मेयर बालेन र उपमेयर डंगोलबीच भेटवार्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलबीच भेटवार्ता भएको छ ।
लामो समयदेखि विवादका कारण बस्न नसकेको कार्यपालिका बैठक केन्द्रित रहेको उक्त भेटवार्तामा मेयर र उपमेयर दुवै जना विवाद समाधान...
पाँच महिनामा ५२ नयाँ एचआइभी सङ्क्रमित थपिए
चितवन । जिल्लामा गत पाँच महिनामा ५२ नयाँ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । तीमध्ये २३ स्थानीय हुन भने अन्य स्थानान्तरण भई आएका हुन ।
भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालमा दर्ता भएका सङ्क्रमितमा उनीहरु नयाँ...
सुनको मूल्य बढ्याे
काठमाडौं । मंगलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।
बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ६०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले गिरावट आएको छ ।
नेपाल...

























