भाेलि खोला मापदण्डको बिषयमा छलफल हुने

काठमाडौं । भाेलि शनिबार जेष्ठ ३१ गते खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुने भएकाे छ। खोला मापदण्ड सम्बन्धि नेपाल सरकार मन्त्री परिषद र सर्वोच्च अदालतको निर्णयलाई लिएर सम्पुर्ण खोला मापदण्ड खारेजिको...

कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति

काठमाडौं । लामो समयदेखि निरन्तर अवरोध हुँदै आएको संसद बैठक सुचारु गर्न कांग्रेस-एमाले र प्रमुख प्रतिपक्षी माओवादीबीच २ बुँदे सहमति भएको छ। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सत्ता पक्ष र प्रतिपक्षका सचेतकहरूले २ बुँदे सहमतिमा हस्ताक्षर...

शिक्षित नागरिक देशको सबैभन्दा ठूलो पुँजी

काडमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी भएको जनाएका छन्। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई शुक्रवार सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्। उनले शिक्षाको...

प्रतिनिधिसा बैठक सुरु

काठमाडौं ।  प्रतिनिधिसा बैठक सुरु भएको छ । त्रिभुवन अन्तराष्र्टिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको भन्दै प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका थिए । आज सत्ता पक्ष...

श्रम तथा उपभोक्ता हित समितिको बैठकमा लफडा

  काठमाडौं । संघीय संसद्‍को प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा लफडा भएको छ । शुक्रबार समितिमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुकमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका...

दुर्गा प्रसाईलाई थुनामा पठाउन आदेश

काठमाडौं। तीनकुने प्रकरणमा  प्रदर्शन गर्ने दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षकालागि थुनामा पठाउन  काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा १० दिनको थुनछेक बहसपछि बिहीबार राति यस्तो आदेश...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु हुँदा एक घाइते

वीरगञ्ज । वीरगञ्ज महानगर–२२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा आज बिहान ५ बजे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर...

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

काठमाडौं / एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक पार्टी अध्यक्ष तयारी बन्ने थालिरहँदा उनीविरुद्ध अन्य एमाले नेताहरू खुल्न थालेका छन्। अध्यक्षका दाबेदार नेताहरूले देश दौडाहा गरेर आफू निकट नेता कार्यकर्तासँग छलफल सुरु गरेका...

सुनकाे भाउ बढ्याे

काठमाडौं  । सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाली बजारमा बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ९७...

इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल इन्जिनियर्स एसोसिएसनबीच सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र एसोसिएसनबाट अध्यक्ष ई.सुभाष चन्द्र बरालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस...

RECENT POSTS

HOT NEWS