असाढ १२ गते खोला मापदण्दविरूद्व आन्दोलन (भिडियाे सहित)
ललिलतपुर । आगामी असाढ १२ गते गैरन्यायिक खोला मापदण्दविरूद्व खारेज आन्दोलनकाे घाेषण भएकाे छ ।
जेठ ३१ गते शनिवार नेवाःभ्वय छें ज्वागालको ललितपुरमा छलफलबाट सो निर्णय गरिएको हो । सो छलफल कार्यक्रममा धोबिखोला करिडोर प्रभाबित...
विरोधबा बावजूट संसद् बैठक अगाडि बढाए
काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधकै बीच आइतबार संसद् बैठक अगाडि बढाएकाे छ ।
रास्वपाका सांसद्हरू विरोध गर्दै वेल घेराउमा छँदै गर्दा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले...
संसदमा दादागिरी बन्द गर्न ज्ञानेन्द्र शाहीको चेतावनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमा दादागिरी चलेको जनाएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले विपक्षी दलका सांसदहरुले संसदमा भिजिट भिसा प्रकरणलाई लिएर नारावाजी गरिरहेको समयमा पेलेर संसद चलाउनु...
भौतिक मन्त्रीद्वारा ग्वार्कोमा रहेकाे फ्लाईओभरको निरिक्षण
काठमाडौं ।ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ। फ्लाईओभरको मध्य भागमा डिभाइडर राख्ने तथा केही सामान्य कामहरू बाँकी छ। २३ दिनभित्रै बाँकी कामहरू पूरा भएपछि यातायात सञ्चालनका लागि खुला गरिने सडक...
एसइई प्रदेशस्तरबाट सञ्चालन गर्ने प्रस्ताव
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशस्तरबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । संसदीय समितिमा छलफलका क्रममा रहेको विद्यालय शिक्षा विधेयकका सम्बन्धमा मन्त्रालयले आफ्नो धारणासहितको प्रतिवेदन पेस गर्दै यस्तो प्रस्ताव...
देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलाे बर्षा
काठमाडाैं । पछिल्लो १२ घण्टामा देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलाे पानी परेको छ । गण्डकी, मधेस, बागमती र कोशी प्रदेशका धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।
दिउँसोपछि देशभर आंशिकदेखि...
‘प्रचण्ड कप’ भलिबल प्रतियोगिताको उपाधि एपीएफले जित्याे
पोखरा । ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल नेपालको एपीएफ क्लबले जितेको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को...
केदारनाथ जाने क्रममा हेलिकप्टर दुर्घटना
देहरादून। भारत उत्तराखण्डको केदारनाथ जाने क्रममा एक निजी हेलिकप्टर दुर्घटनामा परेको छ। आर्यन एविएसन कम्पनीको उक्त हेलिकप्टर गौरीकुण्डको नजिकै रहेको घना जंगलमा आइतबार बिहान दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हेलिकप्टरले केदारनाथ धामबाट गुप्तकाशीका लागि...
राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ। बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने...
सहमतिले समस्याको समाधान नगर्ने प्रतिक्रिया
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रबीच भएको सहमति अस्वीकार गरेको छ ।
रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले शुक्रबार दुई दल वीच भएको सहमतिले समस्याको समाधान...

























