नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किए
काठमाडौं । नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका छन्।
उनी आज पार्टी समायोजनमार्फत् प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका हुन्।
२०७२ असोज ९ गते डा. बाबुराम भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग भएका थिए।
ललितपुरको ग्वार्कोस्थित कान्तिपुर...
रास्वपाले स्वीकृत गर्यो सुमनाको राजीनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ ।
आइतबार जारी केन्द्रिय समिति बैठकले सुमनाले यस अघि दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
नागरिक अगुवा डा. महेश मान श्रेष्ठ सम्मान
काठमाडाैं । नागरिक अगुवा डा. महेश मान श्रेष्ठलाई सम्मान गरेको छ ।
नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालको २८ औं स्थापना दिवसको सन्दर्भमा उहाँलाई सम्मान गरेको हो । डा. श्रेष्ठले देशभक्तहरुको आन्दोलन, वामपन्थी र आदिवासी जनजातिको सवालदेखि...
बालिकालाई ललाई फकाई बलात्कार
काठमाडौं । दुई बालिकालाई बलात्कार गरेको आरोपमा संखुवासभा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा संखुवासभाको चिचिला गाउँपालिका-२ घर भएका ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका ३ का २८ वर्षीय प्रकाश राई...
यम र दयाहाङ दोस्रो पटक सहकार्य गर्दै
काठमाडौं । चलचित्र ‘मिरमिरे’मा दयाहाङ राई अनुबन्ध भएका छन् । ‘मिरमिरे’को मुख्य भूमिकामा दयाहाङ अनुबन्ध भएका हुन् ।
चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक यम शेर्पाको दोस्रो निर्देशनका रुपमा शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर...
यस्ताे छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको...
म्यानचेष्टर, चेल्सी र न्युकासल युरोपियन लिगमा छनोट
, काठमाडौं । म्यानचेष्टर सिटी, चेल्सी र न्युकासल युनाइटेड अर्को सिजन युरोपियन च्याम्पियन्स लिगमा छनोट भएका छन् ।
आइतबार राति भएको प्रिमियर लिगको अन्तिम चरणको खेलको नतिजापछि च्याम्पियन लिभरपुल र आर्सनलसँगै यी तीन क्लबले अर्को...
बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परिन्
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् ।
बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् । शाही पूर्वसभामुख...
आईफोन अब राेर्बाेटले बनाउने
फक्सकन, जुन संसारकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट इलेक्ट्रोनिक्स निर्माता र एपलको प्रमुख आईफोन आपूर्तिकर्ता हो, अब पूर्ण रूपमा अटोमेशनतर्फ अगाडि बढ्न लागेको छ । कम्पनीका चेयरम्यान यंग लियूले कम्प्युटेक्स २०२५ मा ताइपेमा भने अनुसार, भविष्यमा...
दुईजना नेपाली राजदूतलाई थप गैरआवासीय जिम्मेवारी प्रदान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दुईजना नेपाली राजदूतलाई थप गैरआवासीय जिम्मेवारी प्रदान गरेका छन्।
राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार बेल्जियमका लागि नेपालकी आवासीय...

























