गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने ३ जना नेतालाई स्पष्टीकरण सोध्न प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भन्ने ३ जना नेतालाई स्पष्टीकरण सोध्न प्रस्ताव गरेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा पार्टीका नेता डा. शेखर...
‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ
काठमाडाैं । ग्लोबल आइएमई बैक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैङ्कका ग्राहकहरूलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ ।
काठमाडौंमा आइतबार आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैङ्कका प्रमुख...
यी स्थानमा आज बर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो...
प्रतिनिधि सभा बैठक आज बस्दै
काठमाडौं । प्रतिनिधि सभा बैठक आज दिउँसो ११ बजे बस्दैछ । आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्ने...
रोशनी शाही मृत, विष सेवन गरेको प्रमाण फेला
काठमाडाैं । पाँच वर्ष पहिले एउटा मुद्दाबाट चर्चामा आएकी संसदकी कर्मचारी रोशनी शाही आइतबार मृत फेला परिन्। जाजरकोट स्थायी घर भएकी शाही भक्तपुरमा श्रीमानसँगै डेरामा बस्दै आएकी थिइन्। तर श्रीमान् चित्रजंग शाही कार्यालयको कामले...
ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्यः ऊर्जामन्त्री खड्का
काठमाडौं/ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले नेपालको जलविद्युत् सम्भावनाको पूर्ण उपयोग गर्दै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्यलाई साकार पार्न ‘विद्युत् विधेयक’ अत्यन्तै अपरिहार्य रहेको बताउनु भएको...
भ्याट नतिरेपछि बिजमाण्डु प्रालिको कारोबार रोक्का, दर्ता निलम्बन
काठमाडौं/पटक–पटक ताकेता गर्दा पनि मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाएपछि सञ्चारमाध्यम 'बिजमांडूडटकम' सञ्चालन गर्दै आएको बिजमांडु प्रालिको कारोवार रोक्का गरिएको छ।
आन्तरिक राजस्व विभागले दिएको जानकारी अनुसार, विभागको मिति २०८२ जेठ ९ गतेको निर्णयअनुसार बिजमांडु...
प्रधानमन्त्रीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिलाई ध्यानमा राखेर यस्तो आग्रह...
डाक्टर सन्दुक रुइतलाई ५० हजार १ डलर सहयोग
काठमाडौं । डाक्टर सन्दुक रुइतलाई शेर्पा किदुक अमेरिकाले ५० हजार १ डलर सहयोग गरेको छ । किदुकको सदस्यहरूबाट सङ्कलित उक्त रकम एक कार्यक्रम गरी सम्मान सहित रुइतलाई हस्तान्तरण गरेका थिए ।
‘डा. सन्दुक रुइतले आँखा...
तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग थुनछेक गर्न इजलास तोकिए
काठमाडौं । राजावादी आन्दोलनका क्रममा चैत १५ को तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग बयान लिन र थुनछेक गर्न इजलास तोकिएको छ।
दुर्गा प्रसाईं सहित ५० जनाको बयान काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा हुने भएको...

























