छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । मकवानपुर, थाहा नगरपालिका-३ स्थित सडकमा गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा.३ ख ५९९० नम्बरको बसको ठक्करबाट ३ जना पैदलयात्रीहरूको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका-९ चित्लाङ बस्ने ४० वर्षीय कृष्ण...

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था आउन सक्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था आउन सक्ने जनाएका छन् । मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभइ सरकारसँग पनि...

प्रतिनिधिसभा बैठक प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयले प्रतिनिधिसभाको आजको बैठक प्रभावित भएको छ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दलले बैठक सञ्चालनमा अवरोध...

संसद्का विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागे

काठमाडौं । संसद्का विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले राजीनामा मागेका हुन् । सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भनेबित्तिकै...

कामिरिता शेर्पाले ३१ औंपटक सगरमाथा आरोहण गरे

काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औंपटक सगरमाथा आरोहण गरेका छन् । ५५ वर्षीय शेर्पाले मंगलबार बिहान ४ बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् । गएको वर्ष शेर्पाले २९...

ठगीमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । ठगीमा संलग्न रहेको अभियोगमा गिल्ट ट्राभल्स एण्ड टुर्स प्रालिका संचालक काठमाडौं महानगरपालिका-२६ लैनचौर बस्ने २१ वर्षीय श्रृजेश कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कार्कीले जर्मनीमा हुन लागेको अन्तर्राष्ट्रिय अपाङ्गता सम्मेलन २०२५ मा...

महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने

काठमाडौं । महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै पुनले दिउँसै रात पार्ने उर्जामन्त्रीलाई बृहत जनान्दोलन गरेर नहटाए देश डुब्ने उल्लेख गरेका  हुन् । उनले खड्कालाई कांग्रेस पार्टीले अथवा...

थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेल्न नेपाली महिला फुटबल टिमको घोषणा

काठमाडौं । थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली नेपाली महिला फुटबल टिमको घोषणा भएको छ। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार अन्तिम टोली घोषणा गरेका हुन्। यसअघि क्याम्पमा रहेका ३१ खेलाडीबाट ८ खेलाडी बाहिरिएका हुन् ।...

सरकारले इन्टरनेटको शुल्क घटाउने

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले इन्टरनेटको शुल्क घटाउने भएको छ । आगामी दुई वर्षभित्र इन्टरनेटको शुल्क घटाएर यसको पहुँच विस्तार गर्ने कार्ययोजना तयार गरिएको हो । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१...

मनास्लु १२ हजार २५९ जना विदेशी पर्यटकले गरे भ्रमण

गोरखा । चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार यो सङ्ख्या अहिलेसम्मकै बढी हो । आर्थिक वर्ष २०८०/८१...

RECENT POSTS

HOT NEWS