ट्रम्प उत्तेजनामा आएर बाेल्याे
एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनलाई पागल भनेपछि रूसी राष्ट्रपति कार्यालय क्रिमलिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तेजनामा आएर बोलेको जनाएको छ।
बिबिसीले रूसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभलाई उदृत गर्दै समाचार लेखेको छ। डिमित्रीले ट्रम्पको नाम उल्लेख...
पाकिस्तानी ड्रोनहरू विरुद्ध भारतको हवाई सुरक्षा प्रणाली सक्रिय
काठमाडौं । मे ८ तारिखको राति ८ बजेतिर उत्तरी भारतको जम्मु कश्मीरमा पाकिस्तानी ड्रोनहरू विरुद्ध भारतको हवाई सुरक्षा प्रणाली सक्रिय हुँदा रातो फ्लेयरहरू आकाशमा चम्किए ।
लडाकु विमान, परम्परागत क्षेप्यास्त्र र तोपको बलमा दशकौंदेखि लड्दै...
गणतन्त्र खारेजीका लागि अनुकूल समय आयाे
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीका लागि सर्वाधिक अनुकूल समय आएको जनाएका छन् ।
१५ जेठका लागि घोषित आन्दोलनका विषयमा सम्पादकहरू भइरहेको छलफलमा थापाले यस्तो जनाएका हुन् ।
उनले केही...
गृहमन्त्री रमेश लेखकको राजीनामा कायमै
काठमाडौं । प्रतिपक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन चल्न नदिएपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् ।
मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छलफलमा संसदमा...
युक्रेन पुगेका २ नेपाली अलपत्र
वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै युक्रेन पुगेका दुई नेपाली अलपत्र परेका छन्।
युक्रेनमा अलपत्र पर्नेहरूमा रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बाग्लुङका २३ वर्षीय सन्देश केसी छन्। उनीहरूले गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख...
रोनाल्डोकाे भविष्यलाई लिएर रहस्यमय सन्देश इन्स्टामा पोस्ट
काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब विश्वकपमा खेल्ने विषयमा छलफल भइरहेको जनाएका छन् । त्यसपछि रोनाल्डोले आफ्नो भविष्यलाई लिएर एउटा रहस्यमय सन्देश पनि इन्स्टाग्राममा पोस्ट गरेका छन् ।
४० वर्षका रोनाल्डो...
राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरू न्यून कार्यान्वयन
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आफूहरूले गरेको सिफारिसहरू न्यून मात्रै कार्यान्वयन हुने गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । मङ्गलबार आयोगको २५ औँ वार्षिकोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो...
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । साताकाे तेश्राे दिन नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य सामान्यले घटेको छ ।
आज नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ...
मानवीय अपराधको मुद्दामा दिइएको मृत्युदण्ड सजाय रद्द गर्दै रिहा गर्ने निर्णय
एजेन्सी । बङ्गलादेशको सर्वोच्च अदालतले मङ्गलबार देशको प्रमुख इस्लामी पार्टी जमात–ए–इस्लामीका वरिष्ठ नेता ए.टी.एम. अजहरुल इस्लामलाई मानवीय अपराधको मुद्दामा दिइएको मृत्युदण्ड सजाय रद्द गर्दै रिहा गर्ने निर्णय सुनाएको छ। उनि सन् २०१२ देखि हिरासतमा...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने ४४ वर्षीय महेश्वर खत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरको २०८१ मंसिर २६ गतेको फैसलाले ५ दिन कैद, ६ लाख रूपैयाँ...

























