सवारी दुर्घटनामा दुई जनाको जनाको मृत्यु
काठमाडौं । दाङ, घोराही उपमहानगरपालिका-७ बेसाहीस्थित सडकमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा.१ त ३७०९ नम्बरको ट्याक्टर र लु.प्र.०२-००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा अटो चालक सोही उपमहानगरपालिका-५ बसन्तपुर बस्ने ४५...
बार्सिलोनाले अल अहलीलाई २–१ ले पराजित गर्दै उपाधि कब्जा
काठमाडौं । बार्सिलोनाले ६१औं जोआन गाम्पर ट्रफी जित्दै २०२६–२७ सिजनको औपचारिक सुरुवात गरेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा स्पेनिस च्याम्पियन बार्सिलोनाले इजिप्टको अल अहलीलाई २–१ ले पराजित गर्दै उपाधि आफ्नो नाममा...
प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप
काठमाडौं । रास्वपाका सांसद खगेन्द्र सुनारले विचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा यसअघि प्रहरी अधिकारीहरूसँग सवाल जवाफ गरेका सुनार आज पनि बैठकमा त्यही प्रसंग उठाएर बोलेका थिए ।
उनले...
रास्वपाको विधान संशोधन बैठक आज बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दैछ ।
बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी गराए...
बागमतीमा आर्थिक मामिला मन्त्री बन्दै सहयात्री
हेटौंडा । बागमती प्रदेशको आज गठन हुने सरकारमा नेकपाका नेता सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् ।
सत्ता साझेदार दल नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी...
सरकार र दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियान, नेपाल’ बीच वार्ता सुरु
काठमाडौं। नेपाल सरकार र दुर्गा प्रसाईं नेतृत्वको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल' बीच सिंहदरबारमा मङ्गलबारदेखि औपचारिक वार्ता सुरु भएको छ।
महाअभियानले राखेका विभिन्न माग सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल...
सापसको ५५ औँ वार्षिकोत्सवमा पाँच सर्जकहरू अभिनन्दित
काठमाडाैं । साहित्यिक पत्रकार संघको ५५ औँ वार्षिकोत्सवका अवसरमा आज पाँचजना सर्जकहरूलाई सापस विशिष्ट सर्जक सम्मानद्वारा अभिनन्दन गरिएको खबर छ।
अभिनन्दित हुनेहरूमा संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, चित्रकार प्रा. मदन चित्रकार, कवि ज्ञान उदास र कलाकारद्वय चैत्यदेवी...
प्रधानमन्त्री र भारतका स्थल सेनाध्यक्षबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र भारतका स्थल सेनाध्यक्ष धीरज सेठबीच भेटवार्ता भएको छ।
रक्षामन्त्रीसमेत रहेका शाह र सेनाअध्यक्ष सेठबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो।
भेटमा नेपालका लागि भारतका राजदूत नवीन...
कीर्तिपुरको धुंआजु द्यः बाघभैरवको जात्रा सम्पन्न
काठमाडौं । उपत्यकाको मात्र नभई नेपालकै महत्वपूर्णका रुपमा हेरिएको कीर्तिपुरको आराध्यदेव धुंआजु द्यः बाघभैरवको जात्रा भव्य रुपमा सम्पन्न भएको छ ।
पछिल्ला दिनहरूमा कीर्तिपुरमा अन्यजात्राको तुलना एकदमै महत्वपूर्ण रूपमा हेरिएको यो जात्रा प्रत्येक भाद्र १...
जनकवि दुर्गालाल श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल श्रेष्ठको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । ९३ वर्षको उमेरमा निधन भएका श्रेष्ठलाई नेपाली साहित्य र संगीत क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै...

























