नेपाल समाजवादी पार्टी फुट्याे
काठमाडौं । बाबुराम भट्टराईसँग फुटेर बनेको नेपाल समाजवादी पार्टी(नेसपा) पनि फुटेको छ ।
माओवादी केन्द्रसँग एकता गर्ने वा नगर्ने विषयमा पार्टी भित्र विवाद चर्किएपछि सह–अध्यक्ष गङ्गानारायण श्रेष्ठ समूहले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ...
पुष्प खड्का ‘महाराजधिराज’मा अनुबन्ध, स्टारकास्ट थप बलियो
काठमाडौं । नेपाली चलचित्र ‘महाराजधिराज’मा अभिनेता पुष्प खड्का पनि जोडिएका छन् । केही समयदेखि ठूलो पर्दामा अनुपस्थित रहेका पुष्प यस चलचित्रमार्फत देखिन लागेका हुन् ।
स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ टिमले पुष्पलाई आइतबार अनुबन्ध...
जनतालाई निराश बनाउने बजेटको तयारी
काठमाडौं । नेपालको आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट निर्माणको तयारी तीव्र गतिमा भइरहेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटलाई कार्यान्वयनमुखी र नतिजामुखी बनाउने दाबी गरेका छन् । तर, बजेट निर्माणको प्रक्रिया...
प्रभु बैंक र इला होटल्स एण्ड रिसोर्ट/ मौलाकाली केबलकारबीच हस्ताक्षर
काठमाडाैं । प्रभु बैंक र इला होटल्स एण्ड रिसोर्ट/ मौलाकाली केबलकारबीच बिहीबार एक विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यस समझदारी अन्तर्गत बैंकका ग्राहक तथा कर्मचारीहरूले इला होटल्स एण्ड रिसोर्ट/मौलाकाली केबलकारमा विशेष छुट तथा सेवा प्रदान गर्नेछन्।
समझदारीपत्रमा प्रभु...
मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन
काठमाडौं । मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ।
पुनर्गठित मन्त्रिषरिषद्मा जनमत पार्टीका तर्फबाट वसन्तकुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीका रूपमा बिहीबार पद तथा गोपनीयताको शपथ खाएका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार बेलुका आयोजित समारोहमा नवनियुक्त मन्त्रीद्वयलाई...
नेप्से परिसूचक आज बढ्याे
काठमाडौं । साताकाे अन्तिम काराेबारमा नेप्से परिसूचक आज १९.४ अंकले बढेको छ ।
आज नेप्से २६८८.५५ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१४ कम्पनीका २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता शेयर ९...
गृहमन्त्री रविको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको हेर्दाहेर्दैमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनीहरू रिट हेर्दाहेर्दैमा...
आईएसआई काम गरेको आरोपमा नेपाली पक्राउ
काठमाडौं । पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिस इन्टलिजेन्स (आईएसआई) का लागि काम गरेको आरोपमा एक जना नेपाली नागरिक पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।
आउटलुक इन्डियाका अनुसार, दिल्ली पुलिसले आईएसआईको स्लीपर सेल (अरु...
दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि...
यस्तो छ जेठ ६ गते मन्त्रिपरिषद् बैठककाे निर्णय
काठमाडौं । सरकारले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति (पाँचौँ संशोधन) आदेश, २०८२ स्वीकृत गरेको छ।
जेठ ६ गते मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बिहीवार बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना...
























