डब्‍ल्‍यूएचओको कार्यकारी सदस्यमा नेपाल सर्वसम्मत निर्वाचित

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्‍ल्‍यूएचओ)को कार्यकारी सदस्यमा नेपाल सर्वसम्मत निर्वाचित भएको छ। जेनेभामा जारी संगठनको ७८ औँ महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो। अब नेपाल तीन वर्ष संगठनको कार्यकारी समितिमा...

सर्वोच्चमा गभर्नर नियुक्ति गैरकानुनी भन्दै रिट

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वराज पौडेलको नियुक्ति नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबीसहित सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन परेको छ। अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐनको...

अबदेखि ७० बर्ष पुगेकाले वृद्धभत्ता पाउने

काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर बढाउने भएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ का सुझाव कार्यान्वयनका लागि तयार गरिएको कार्ययोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको छ । सो कार्ययोजनामा ज्येष्ठ नागरिक भत्ता पाउने...

दुई स्टोरेज भेरियन्टमा यो मोडेलको बिक्री सुरु

काठमाडौं । नेपाली बजारमा आधिकारिक रूपमा ‘सीएमएफ फोन टु प्रो’ उपलब्ध भएको छ । नथिङ कम्पनीले दुई स्टोरेज भेरियन्टमा यो मोडेलको बिक्री सुरु गरेको हो । ८ जीबी र्‍यामसहित १२८ जीबी स्टोरेज क्षमताको मोडेलको मूल्य...

‘लोडसेडिङ भयो’ भन्ने चर्चा फैलाइएको आधारहीन हल्ला मात्र

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ‘लोडसेडिङ भयो’ भन्ने चर्चा सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला मात्र भएको जनाएका छन् । मन्त्री खड्काले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी आजैबाट...

बेलायतद्वारा चागोस टापुहरू मौरिससलाई हस्तान्तरण

एजेन्सी । बेलायतले हिन्द महासागरमा अवस्थित चागोस टापुहरू मौरिससलाई हस्तान्तरण गरेको छ।यससम्बन्धी सम्झौतामा बिहीबार दुई देशबिच हस्ताक्षर भएको छ। चागोस द्वीपसमूहको सबैभन्दा ठूलो टापु डिएगो गार्सिया बेलायत–अमेरिकी सेनाको लागि रणनीतिक रूपमा महत्त्वपूर्ण नौसेना र बमवर्षक...

सुनको मूल्य १ हजार १०० रुपैयाँले घट्याे

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य १ हजार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो । यसअघि...

हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीले पढ्ने नपाइने

एजेन्सी । अमेरिकी सरकारले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने अधिकार खोसेको छ। बिहीबार ट्रम्प प्रशासनका गृहमन्त्री कृष्टि नोयमले विश्वविद्यालयलाई पत्राचार गर्दै विदेशी विद्यार्थी भर्ना अधिकार खोसेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। गृहमन्त्री नोयमले विश्वविद्यालयको...

आईफोन बनाउने मानवको आवश्यकता समाप्त हुँदै

एजेन्सी । फक्सकन, जुन संसारकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट इलेक्ट्रोनिक्स निर्माता र एपलको प्रमुख आईफोन आपूर्तिकर्ता हो, अब पूर्ण रूपमा अटोमेशनतर्फ अगाडि बढ्न लागेको छ । कम्पनीका चेयरम्यान यंग लियूले कम्प्युटेक्स २०२५ मा ताइपेमा भने...

रवि लामिछानेको रिट निवेदनमा आज सुनुवाइ सुरु

काठमाडौं । सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिट निवेदनमा आज सुनुवाइ सुरु भएको छ । मंगलबारबाट न्यायाधीश नहकुल सुवेदी र बालुकृष्ण ढकालको  इजलासमा सुनुवाइ भए पनि बुधबार भने स्थगित...

RECENT POSTS

HOT NEWS