देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली

काठमाडौं । अहिले देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका...

विद्यादेवी भण्डारी चीनतर्फ प्रस्थान

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार राति चीनतर्फ प्रस्थान गरेकी छन्। भण्डारीको यात्रालाई सरकारले औपचारिक रूपमा अर्ध अफिसियल यात्रा माने पनि यसमा एमालेबाहिरका कोही पनि सामेल छैनन्। राष्ट्रपति पदबाट...

पाकिस्तानले कृतज्ञता दिवस मनायो

काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावासले हिजो यहाँ ‘यौम ए—तशकुर’ (कृतज्ञता दिवस) का अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले दूतावास प्राङ्गणमा राष्ट्रिय झन्डा फहराउँदै कार्यक्रम शुभारम्भ...

एप्पल कम्पनीमाथि कर लगाउँदै ट्रम्प

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली सङ्घबाट आयात हुने सम्पूर्ण वस्तुमा ५० प्रतिशत कर लगाउने र यदि एप्पल कम्पनीले आफ्ना फोनहरू अमेरिकाभित्र उत्पादन नगरेमा ती सामानमा २५ प्रतिशत कर लगाइने...

नागढुङ्गा­–नौबिसे सडक दिउँसो साढे ४ घण्टा बन्द हुने

काठमाडौं । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ। नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः ३० बजेदेखि अपाह्न...

रास्वपाको केन्द्रीय सचिवालयको आकस्मिक बैठक सम्पन्न

काठमाडौं । सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा आदेश जारी गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठक गएराति सम्पन्न भएको छ। पार्टीले जारी गरेको विज्ञप्तिका अनुसार,...

पहिलाे पटक एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरीबाट निकालियाे पत्थरी

काठमाडौं । नेपाल मेडिकल कलेजमा २३ वर्षीय बिरामीको एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी (ECIRS) बाट मिर्गौलाको पत्थरी निकालिएको छ । कलेजको युरो सर्जरी विभागले लोप्साङ पाल्देनको बाँया तर्फको मिर्गौलाको पत्थरी निकाल्न एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी...

मन्त्री यादवद्वारा हज यात्रीहरुको बिदाई

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गर्नु भएको छ । मक्कामा हज (विशेष प्रकारको नमाजर प्राथना) गर्न नेपाली मुस्लिम दाजुभाई...

आईएससी महासचिव एकनाथ ढकाल र आईपीयू महासचिव मार्टिन चुंगोंबीच भेटवार्ता

काठमाडौं । अन्तर-संसदीय सभापतिहरूको सम्मेलन (ISC) का महासचिव एकनाथ ढकाल र अन्तर-संसदीय संघ (IPU) का महासचिव माननीय मार्टिन चुंगोंबीच बुधबार जेनेभास्थित IPU मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ। उक्त भेटवार्तामा ISC र IPU बीचको बहुपक्षीय...

परराष्ट्रमन्त्री देउवा र जाइकाका अध्यक्ष अकिहिकोबीच भेटवार्ता

काठमाडौं । नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोबीच भेटवार्ता भएको छ । टोकियोस्थित जाइकाको मुख्यालयमा शुक्रबार भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका...

RECENT POSTS

HOT NEWS