भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ। शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठकले भिजिट भिसामार्फत मानव तस्करी भएको घटनामा गृहमन्त्री लेखकको राजीनामा मागेको हो। यसअघि...

एक खर्ब ८८ अर्ब ३० करोड सार्वजनिक ऋण थपियो

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा करिब चार खर्ब बराबर सार्वजनिक ऋण उठाउँदा तीन खर्ब आठ अर्ब हाराहारी साँवा ब्याज भुक्तानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको...

शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने छ। सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन्। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा...

ग्वार्काे चोकको फ्लाइओभरमा गाडी सञ्चालन हुने

काठमाडौं । उपत्यकाबासीकाे पर्खाइमा रहेकाे ग्वार्काे चोकको फ्लाइओभरमा गाडी सञ्चालन हुने भएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जेठको अन्तिमदेखि ललितपुरस्थित ग्वार्काे चोकको फ्लाइओभरमा गाडी सञ्चालन हुने जनाएका छन् । फ्लाइओभरको आज आइतबार...

उत्तर कोरियामा प्रक्षेपणका क्रममा युद्धपोतको एक भाग भाँचियाे

काठमाडौं ।  उत्तर कोरियामा प्रक्षेपणका क्रममा युद्धपोतको एक भाग भाँचिएको छ। उत्तर कोरियाको सरकारी मिडियाका अनुसार बुधबार नयाँ युद्धपोतको प्रक्षेपणको क्रममा भएको दुर्घटनाको आरोपमा तीन शिपयार्ड अधिकारीलाई पक्राउ गरेको छ। करिब पाँच हजार टन तौल...

बढ्या सुनकाे भाउ

काठमाडौंं । आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको हो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ।...

मध्यपुर थिमीमा चोरी गर्ने पक्राउ 

भक्तपुर । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा मध्यपुर थिमी नगरपालिका-८ बस्ने २७ वर्षीय गुर्जु भन्ने निरोज बज्राचार्यलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले सूर्यविनायक नगरपालिका-४ गाम्चास्थित सडकबाट उनलाई बागमती...

करिब ८ सय ९० किलो गाँजा सहित एक जना पक्राउ

धनकुटा । साँगुरीगढी गाउँपालिका-५ ओख्रेबाट अवैध लागूऔषध गाँजा ८ सय ९० किलोग्राम र मोबाइल ४ थान सहित सोही गाउँपालिका-२ बुढीमोरङ बस्ने १८ वर्षीय किशोरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा...

दोस्रो हप्तामा ‘के घर के डेरा : घर नं २’लाई उच्च अकुपेन्सी

काठमाडौं । दोस्रो सातामा प्रदर्शन भइरहेको चलचित्र ‘के घर के डेरा : घर नं २’ उच्च अकुपेन्सीमा चलिरहेको छ । शुक्रबारबाट यो सिनेमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ । पहिलो हप्ताभन्दा दोस्रो हप्तामा ‘के घर के...

पहिलो पटक एन्डोस्कोपिक सर्जरीबाट मिर्गाैलाको पत्थरी निकाल्याे

काठमाडौं । नेपाल मेडिकल कलेजमा २३ वर्षीय बिरामीको एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी (ECIRS) बाट मिर्गौलाको पत्थरी निकालिएको छ । कलेजको युरो सर्जरी विभागले लोप्साङ पाल्देनको बाँया तर्फको मिर्गौलाको पत्थरी निकाल्न एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी सफलतापूर्वक...

RECENT POSTS

HOT NEWS