कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै
काठमाडाैं । कीर्तिपुरका तर्फबाट पृथ्वी नारायण शाहकाे गाेरखाली फाैजसित युद्वमा विरता प्रर्दशन गरेकाे सम्मान स्वरूप विंरगना रानी कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना गरिने बारेमा कीर्तिपुर वडा नं. १० कार्यालयमा बैठक बसेकाे छ ।
जेठ ३ गते शनिबार...
प्रतिनिधिसभामा सभापति पोखरेल र समिति सदस्य मोदीबीच भनाभन
ठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहीबार बसेको बैठकमा बोल्न समय माग्दा सभापतिले रोकेकाले भनाभन भएको माओवादी सांसद मोदीले...
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीकाे हत्या
अमेरिकाको वासिङ्टनस्थित एक संग्रहालय बाहिर इजरायली दूतावासका दुई जना कर्मचारीको गोली हानी हत्या गरिएको छ।
अमेरिकी प्रशासनले घटनाको पुष्टि गरेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। आक्रमणमा परी एक पुरुष र एक महिला कर्मचारीको मृत्यु भएको सुञ्चारमाध्यमहरूमा उल्लेख...
राजावादीहरुको आन्दोलनलाई प्रतिबन्ध लगाउने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरुको आन्दोलनलाई प्रतिबन्ध लगाउने अधिकार सरकारलाई रहेको जनाएका छन्।
बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।...
नेपाली र भारतीय सेनाको कञ्चनजङ्घा हिमाल सफल आरोहण
काठमाडौं । नेपाली र भारतीय सेनाको संयुक्त टोलीले कञ्चनजङ्घा हिमाल सफल आरोहण गरेका छन् । संयुक्त आरोहण अभियान टोलीले यही जेठ ५ र ६ गते कञ्चनजङ्घा हिमाल आरोहण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले...
शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटना
काठमाडौं । शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानीमा दुर्घटना भएको छ ।
काठमाडौंतर्फ जाँदै गरेको प्र–३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले अनलाइनखबरलाई...
सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोवार
काठमाडौं । नेपाली बजारमा बिहीबार (आज) पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य आज तोलामा १ हजार ७०० रुपैयाँले वृद्धि भएको हो ।
आज बिहीबार छापावाल...
सगरमाथा सफल आरोहण गरेका प्रहरीको पदोन्नति
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति भएको छ ।
दुवै प्रहरी सङ्गठनका प्रमुखले उनीहरूलाई नायब निरीक्षकमा पदोन्नति गरेका हुन् ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता...
ग्रिसमा ६.१ म्याग्निच्युडको भूकम्प
एजेन्सी । ग्रिसको टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।
क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको युएसजिएसले...
पूर्वप्रधानमन्त्री देउवाको राजसंस्थाबारेका समाचारहरू भ्रमपूर्ण
काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजसंस्थाबारेको धारणा भन्दै सञ्चारमाध्यममा आएका समाचारहरू भ्रमपूर्ण र अनैतिक रहेको जनाएका छन्।
देउवा २०६२/६३ को जनआन्दोलनका उपलब्धिहरू अर्थात् संघीय समावेशी लोकतान्त्रिक...

























