अमेरिकी राष्ट्रपति ट्रम्प र दक्षिण अफ्रिकाका समकक्षी रामफोसाबीच चर्को घोचपेच
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाबीच बुधबार ह्वाइट हाउसमा मिडियाकै सामुन्ने चर्को घोचपेच भएको छ। भेटघाट सौहार्दपूर्ण रहन नसकेको यो घटनाले दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न गरेको छ।
यसरी...
श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी लिनुपर्ने प्रस्ताव डब्ल्युएचओमा लैजाने तयारी
काठमाडौं । बाहिरि मुलुकबाट श्रमका लागि पुगेका श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रश्ताव नेपालले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) मा लैजाने तयारी गरेको छ ।
उक्त प्रश्ताव नेपालले आगामी वर्ष हुने विश्व स्वास्थ्य संगठनअन्तर्गतको विश्व...
बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने धनुषा घर भएका ४० वर्षीय विपलव कुमार कर्ण र काठमाडौं महानगरपालिका-३१ बस्ने रामेछाप...
मुस्लिम महिलाहरुलाइ नेतृत्व बिकास
नेपालगन्ज । मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालिम नेपालगन्जमा सुरु भएको छ ।
सामाजिक बिकास डिभिजन कार्यालय बाँकेको सहयोग र बास नेपालको आयोजनामा भएको तालिमको लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री...
पाकिस्तानले सेना प्रमुख जनरल असिम मुनिरलाई फिल्ड मार्सल बनाउने निर्णय
एजेन्सी । पाकिस्तान सरकारले सेना प्रमुख जनरल असिम मुनिरलाई फिल्ड मार्सल बनाउने निर्णय गरेको छ।
साथै एयर चिफ मार्सल जहिर अहमद बाबर सिद्धुलाई उनको कार्यकाल पूरा भएपछि पनि पाकिस्तानी वायुसेना प्रमुखका रूपमा यथावत् राख्ने निर्णय पनि...
शेयर बजारमा गिरावट
काठमाडाैं । साताको चौथोँ कारोबार दिन शेयर बजारमा गिरावट आएको छ । आज धितोपत्र बजार मापक नेप्से परिसूचक ७ दशमलव ९४ अंकले बजार घटेर २ हजार ६ सय ६९ बिन्दुमा बजार परिसूचक रोकिएको छ...
१३ वर्षीया बलात्कार पीडित बालिका २९ हप्ताकी गर्भवती
काठमाडौं । अछामकी १३ वर्षीया बलात्कार पीडित बालिका २९ हप्ताकी गर्भवती छन् । तर, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १५ अनुसार २८ हप्ता नाघेपछि गर्भपतन कानुनीरूपमा गर्न नपाइने व्यवस्था...
उपमेयर डंगोलले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिन्
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृतमार्फत नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेकी छन् ।
पाण्डेलाई सोधिएको स्पष्टीकरण पत्रमा उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख...
माओवादी धाराहरूबीच पुनः एकताको खाँचो
काठमाडौं । जनयुद्धका शहीद, बेपत्ताका परिवार, घाइते तथा अपांगता भएकाहरूले माओवादी धाराहरूबीच पुनः एकताको खाँचो रहेको जनाएका छन् ।
नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत रुकुमपूर्वको सिस्नेमा आयोजित कार्यक्रममा उनीहरूले अध्यक्ष प्रचण्डलाई त्यसको...
अर्थमन्त्री र नवनियुक्त गभर्नरबीच भेट
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेट गरेका छन् ।
आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेट गरेका हुन् । सो अवसरमा...

























