शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी फरार
काठमाडौं । आफूविरुद्ध विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा पक्राउ पुर्जी जारी भएपछि कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी फरार भएका छन् ।
रूपन्देही जिल्ला अदालतले उनीविरुद्ध जेठ १ गते नै पक्राउ पुर्जी जारी गरेको थियो...
आज सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा...
गभर्नर छनोट सिफारिस समितिको बैठक आह्वान
काठमाडौं । गभर्नर छनोट सिफारिस समितिको बैठक आह्वान भएको छ।
समितिको संयोजक समेत रहेको अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अपराह्न बस्ने गरी समितिको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको हो।
गत चैत ११ गते गठन भई दुई...
जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित
काठमाडौं । “जलस्रोत विधेयक २०८१” प्रतिनिधिसभाबाट बहुमतका साथ पारित भएको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले प्रस्ताव गर्नुभएको संशोधित दफासहितको विधेयक बहुमतका साथ पारित भएको हो ।
यसअघि प्रतिनिधिसभामा...
स्वच्छ ऊर्जा साझेदारी विस्तारमा जोड
काठमाडौँ/अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (IRENA) आइरेनाका महानिर्देशक फान्सेस्को ला क्यामेरा र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सगरमाथा संवादमा सहभागिताकालागि औपचारिक भ्रमणमा नेपाल आउनु भएकोमा महासचिव ला क्यामेरालाई ऊर्जा...
दरपीठको निर्णय खारेज गर्दै निवेदन दर्ता हुनुपर्ने माग
काठमाडौं । विश्व पौडेललाई गभर्नर नबनाउन भन्दै दिइएको रिट दरपीठ (दर्ता नभएको) विरुद्धको निवेदन सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दिएको दरपीठविरुद्धको निवेदनको पेशी मंगलबारका...
टीबीसी काठमाडौंको व्यवस्थापन सुरु
काठमाडौं । कसमस इन्टरनेसनल कलेज (सीआईसी) पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ । यो शैक्षिक कार्यक्रम द ब्रिटिस कलेज (टीबीसी) काठमाडौंको व्यवस्थापनमा सुरु भएको हो ।
सन् २००६ मा स्थापना भएको कसमस कलेजलाई...
आज रविको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ हुँदै छ ।
हेर्न नमिल्ने न्यायाधीशकोमा नपर्ने गरी लामिछानेको पेसी तोकिएको हो...
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप समिति गठन
काठमाडौँ - सर्वोच्च अदालतको परमादेशबाट गठित गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिले एक उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समिति गठन गरेको छ । अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको...
भविष्यमा सिंगो प्रदेशलाई प्रांगारिक प्रदेश बनाइने
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश सभा बैठकमा सरकारको तर्फबाट नीति तथा...

























