प्रधानमन्त्रीकाे अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन
काठमाडौं । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
तेह्रथुम । ५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-५ भोर्ले बस्ने ४५ वर्षीय योगेन्द्र भन्ने सार्के लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी...
सजनले एक बर्षकाे अन्तरालमा सगरमाथा चढेर अर्काे कीर्तिमान राखे
काठमाडौं (टोखा) – गिनिज बुकधारी सजन डंगोलले विश्व सर्वोच्च शिखर सगर माथा सफल आहोरण गरेर फेरि अर्को कीर्तिमान राख्न सफल भएको छ ।
टोखा वडा नं. ३ निवासी सजन डंगालले वि.सं. २०८२ साल वैशाख ३१...
अवैध लागूऔषध सहित चार जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ पकनाजोलबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १ किलो ६० ग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रोल्पा सुनिल स्मृति गाउँपालिका-५ घर भएका ४५...
एनआरएनए अध्यक्ष श्रेष्ठ भेटघाटमा ब्यस्त
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले प्रवासमा बस्ने नेपालीहरूको हित र नेपालको समृद्धिका लागि आफ्नो कार्यकाल केन्द्रित हुने बताएका छन्।
मे ४ मा काठमाडौँमा सम्पन्न एनआरएनएको एकता महाधिवेशनमा निर्विरोध निर्वाचित...
श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद् डा.शशांक कोइरालाले लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित नियात्रा सङ्ग्रह ‘यात्राको तस्बिर’को लोकर्पण गर्नुभयो ।
महाराजगञ्ज स्थित निवासमा एक कार्यक्रमका बीच नियात्रा सङ्ग्रहको विमोचन गर्नुभएको हो । श्रेष्ठले...
हेटौंडा र काठमाडौं जाेड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध
हेटाैंडा । मकवानपुरको हेटौंडा र काठमाडौं जाेड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानास्थित बगुवा खाेलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जानकारी दिएको...
अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ ।
बाइडेनको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै उनलाई प्रोस्टेट क्यान्सर भएको र क्यान्सर हड्डीसम्म फैलिसकेको जानकारी दिएको हो ।
८२ वर्षीय बाइडेनलाई युरिनसँग...
सगरमाथा संवाद भव्य सफल
काठमाडौं । विश्वको सर्वोच्च हिमालको भूमि नेपालबाट हिमाल संरक्षणको आवाज बुलन्द बनाउँदै काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलनको ढाँचामा आयोजित सगरमाथा संवादले २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ अर्थात् सगरमाथा कार्य आह्वानसहितको काठमाडौँ घोषणापत्र जारी गरेको छ...
नेप्से परिसूचक घट्याे
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव ७९ अङ्कले घटेर दुई ६०९ दशमलव शून्य पाँचको विन्दुमा कायम भएको छ। पछिल्लो छ कारोबार दिन आज पनि नेप्से परिसूचकमा गिरावट देखिएको हो।
आज तीन सय नौ...
























