चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा अनुसन्धान पूरा

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा अनुसन्धान पूरा गरेको बताएको छ। तीनकुने घटना मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त...

नेपालका नेताहरूसँग भेट्न अर्का भाजपा नेता नेपालमा

काठमाडाैं । करिब तीन साता पनि नबित्दै तीनजना भाजपा नेताहरूले नेपालको भ्रमण गरेका छन्।  भारतको सत्तारुढ भारतीय जनता पार्टीका नेता विजय जोलीले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग आइतबार भेट गरेका छन्। मन्त्री सिंहलाई...

सरसफाई गरौं भन्दा पनि फोहोर नगरौं भन्ने अभियानको जरुरी भएको सहभागी भनाई

नेपालगञ्ज । कोहलपुरमा शनिबार बृहत सरसफाई कार्यक्रम आयोजना भएको छ भने सरसफाई कार्यक्रमका सहभागीहरुले तरकारीमा मिठो जिरा, लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा भन्ने नारा लगाएका छन् । प्लाष्टिकजन्य पदार्थ न्युनिकरणका लागि आयोजना गरिएको सरसफाई...

रेखा पौडेल नगद सहित सम्मानित

काठमाडौं । अबुधाबीमा व्यवशायिक फुटबल खेलिरहेकी राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेललाई अबुधाबी स्थित नेपाली समुदाय क्लब नखील गुर्खा एफसीले शुक्रबार नगद सहित सम्मान गरेको छ । रेखा आबद्ध अबुधाबी कन्ट्री क्लब र नेपाली...

नेपाल राष्ट्रिय खड्गी समाजद्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौं जिल्ला समितिको आयोजनामा “नायः खिं बाजा बोल” नामक पहिलाे पुस्तक शनिबार सार्वजनिक गरिएको छ। प्रतीक खड्गीद्वारा लिखित र उजान नेवा: शाहीद्वारा बोल सङ्कलन गरिएको उक्त पुस्तक नेपाल राष्ट्रिय...

गणतन्त्र जोगाउन एक ठाउँमा आउन जरुरी

कैलाली । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जनाएका छन् । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशले शनिबार धनगढीमा आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति र गणतन्त्र रक्षाको प्रश्न’ विषयक अन्तरक्रियामा उनले देशका...

कांग्रेस माकेसँग सहकार्य नगर्ने पक्षमा

काठमाडौं । सत्ता साझेदारी दल नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेर नजाने पक्षमा उभिएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले माओवादी केन्द्रसँग सहकार्य...

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बस्ने भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेस हुने कार्यसूची छ । यस्तै, ‘नेपाल...

स्थानीय वायुको प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङगालकाे खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैको प्रतिनिधित्व सुनिश्चित भएको समावेशी सिद्धान्तसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएको जनाउनुभएको छ। प्रजातान्त्रिक विचार समाज स्थापनाको ३०औँ वार्षिकोत्सव तथा २७औँ साधारणसभा र ‘व्यवस्थाले अवस्थामा ल्याएको...

RECENT POSTS

HOT NEWS