चट्याङ लागेर मृत्यु

डोटी । पूर्वीचौकी गाउँपालिका-२ वाडी बस्ने ४० वर्षीया देउमती साउँदको चट्याङ लागेर सोमबार बेलुकी मृत्यु भएको छ आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल डोटीमा उपचारको क्रममा मृत्यु...

खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा चोक’ नामकरण

लमजुङ ।नेपाली महिला फुटबल टोलीकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानमा मस्र्याङ्दी गाउँपालिका- ९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा चोक’ नामकरण गरिएको छ । आज एक कार्यक्रमबीच मस्र्याङ्दी- ९ पामचोकका फुटबलर सावित्राको सम्मानमा साम्बा चोक नामकरण...

राजसंस्था पक्षधरहरूकाे अन्तरक्रिया कार्यक्रम

काठमाडौं ।  राजसंस्था पक्षधरहरूले विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरूसँग अन्तरक्रिया कार्यक्रम गरेका छन्। राजसंस्था पुनःस्थापनाका लागि जेठ १५ गतेदेखि आन्दोलनको घोषणा गरिएको विषयमा उनीहरूले बौद्धिकवर्गसँग छलफल गरेका हुन्। त्यसक्रममा राजसंस्था पक्षधरहरूको प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको...

मृत अवस्थामा फेला

काठमाडौं । चितवन, भरतपुर महानगरपालिका-१ स्थित देवघाटको स्नानघाट नजिकै त्रिशुली नदीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी चितवन, भरतपुर महानगरपालिका-२ क्षेत्रपुरको नयाँ तरकारी...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१७ रानीगंजस्थित सडकमा ना.६ ख ७२२७ नम्बरको बसले ना.१ ज २६४५ नम्बरको म्याजिकलाई सोमबार दिउँसो ठक्कर दिँदा म्याजिकमा सवार सोही ठाउँ बस्ने २२ वर्षीया सोना पन्तको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...

 आज सेयर बजार ४९.०९ अंकले बढ्याे

काठमाडौं । आज सेयर बजार उच्च अंकले बढेको छ । लामो समयसम्म किचलो देखिएको गभर्नर नियक्तिमा प्रमुख सत्ता साझेदार दलहरुबीच सहमति भएसँगै आज सेयर बजार ४९.०९ अंक (१.८६ प्रतिशत) बढेकाे हाे  । सो वृद्धिपछि नेप्से परिसूचक २६७७...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्थगित मन्त्रिपरिषद् बैठक मंगलबार अपरान्ह ५ बजेका लागि बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मन्त्रिपरिषद्...

गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको स्रोतले जानकारी दिएको छ । लामो...

नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ । थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्यान्डले नेपाललाई जितको लागि १५९ रनको...

विश्वको उच्च स्थानमा फल्ने मार्सीधान रोपाइँ सुरु

जुम्ला । जिल्लाकाे पातारासी गाउँपालिका– ३ छुमचौर जिउलोमा विश्वको उच्च स्थानमा फल्ने मार्सीधान रोपाइँ सुरु भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयले सोमबार धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरेको हो । कृषि विकास कार्यालय...

RECENT POSTS

HOT NEWS