जी-सेभेनले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न आग्रह
काठमाडौं । जी-सेभेन देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्। यो अपिल दुई देशबिच तनाव बढिरहेको बेला आएको हो।
क्यानडाले जारी गरेको विज्ञप्तिमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली,...
आतंकवादविरुद्ध प्रदर्शन
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले आतंकवादविरुद्ध प्रदर्शन गरेको छ ।
शुक्रबार काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन गरिएको हो ।
उनीहरुले शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ, आतंकवाद...
आज ७३औँ कानुन दिवस
काठमाडौं । आज वैशाख २६ गते अर्थात् ७३औँ कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवद्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ ।
कानुन र...
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद शेरबहादुर कुँवरले भारत र पाकिस्तानबीचको तनावले भारतमा विभिन्न पेसा व्यवसायमा रहेका लाखौँ नेपाली नागरिकको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण...
आइपीएल अनिश्चितलकालका लागि स्थगित
काठमाडौं । भारतको अपरेशन सिन्धु पछि पाकिस्तान क्रोधित छ।
हिजो राति पाकिस्तानले भारतका धेरै शहरहरूमा ड्रोन आक्रमण गर्ने प्रयास गरेको थियो, तर भारतीय सुरक्षा बलले यसलाई पूर्ण रूपमा विफल पारेको छ। साथै, पञ्जाब प्रान्तमा पाकिस्तानको...
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको एन्जिओप्लास्टी
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको एन्जिओप्लास्टी गरिएको छ ।
बिहीबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिएको हो ।
‘उहाँको मुटुको एक नसा साँधुरो थियो । उक्त...
भारतीय सेनाद्वारा छोटो भिडियो क्लिप सार्वजनिक
काठमाडौं । भारतीय सेनाले शुक्रबार एक छोटो भिडियो क्लिप सार्वजनिक गरेको छ । उक्त भिडियोमा एक संरचनामाथि गरिएको आक्रमण देखिन्छ।
सेनाले यसलाई पाकिस्तानले नियन्त्रण रेखाउल्लङ्घन गरेपछि दिएको ‘उचित जवाफ’ भनेर व्याख्या गरेको छ।
सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा भारतले पाकिस्तानमाथि रातभरि क्रमिक...
वर्ल्ड बुक अफ रेकर्ड्सबाट नेपालका डा. सुधन लम्साललाई ‘इमिनेन्स अवार्ड’ प्रदान
काठमाडौं । वर्ल्ड बुक अफ रेकर्ड्सले नेपालका डा. सुधन लम्साललाई “इमिनेन्स अवार्ड“ प्रदान गरेको छ । कजाकिस्तानको अल्माटीमा आयोजित विशेष समारोहमा सो अवार्ड प्रदान गर्दै लम्साललाई सम्मान गरेको हो । उनलाई यो सम्मान ज्ञान...
भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्ष
काठमाडौं । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् ।
साढे दुई दशकपछि आफूले भनेजस्तो काम गर्न पाएको उनको भनाइ छ । “म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा...
‘राजबहादुरले हल्ला मात्रै गरे’
काठमाडौं । सुमेरु बचत तथा ऋण सहकारी लिमिटेडका बचतकर्ताहरुले संचालकहरुले ठगि र संगठितरुपमा अपराध गरेको भन्दै कारवाहीको माग गरेका छन् । उनिहरुले आफूहरुको १५ अर्ब ६० करोड बचत संचालकको मिलेमतोमा हिनामिना गरेको भन्दै छानबिन...

























