चाँगुनारायण नगरपालिका पुग्ने सडक खोलिदिन आग्रह

भक्तपुर । चाँगुनारायण नगरपालिका कार्यालय भबन पुग्न भक्तपुर नगरपालिकाको सडक प्रयोग नगरी जान नसकिने भएकाले बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठले उपप्रधान मन्त्री तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहलाई भेटका क्रममा आफ्नै नगरपालिकाको बाटो हुँदै...

नक्कली नोट सहित एक जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोट सहित सोही उपमहानगरपालिका-८ कमाने बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका ४२ वर्षीय रामकृष्ण अधिकारीलाई गए राति प्रहरीले पक्राउ गरेको...

नेपाल आतंकवादविरुद्धको लडाइँमा सधैं सबैकाे साथमा रहने

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावबारे धारणा सार्वजनिक गर्दै नेपालले आतंकवादविरुद्धको लडाइँमा सधैं सबैकाे साथमा रहने जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाइँमा नेपाल सधैं सबैको साथमा उभिएको’ स्पष्ट पारेको...

चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

  काठमाडौं । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक मात्र प्रभाव छ । त्यसैले देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि...

सावित्रा भण्डारीले अभान्ट ग्वेन्ग्याम्पका लागि ह्याट्रिक पूरा

काठमाडाैं । सावित्रा भण्डारीले फ्रेन्च लिगको शीर्ष डिभिजनअन्तर्गत फेमिनिनमा रेलिगेसनमा परिसकेको अभान्ट ग्वेन्ग्याम्पका लागि ह्याट्रिक पूरा गरेकी छन्। अन्तिम खेलमा सावित्राले आफ्नो ‘ब्यक्तिगत’ प्रदर्दशको भने सुखद अन्त गरिन्। स्टेड सेन्टर फर्मेसनमा बुधबार सम्पन्न खेलमा सेन्ट–एटिएन...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पर्वत । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फलेवास नगरपालिका-६ साङ्खोला बस्ने ३५ वर्षीय सूर्य नेपालीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती बालिकालाई आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला...

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित सडकमा बा.३ ख ७०६२ नम्बरको बसले बा.प्र.०१-०२६ च २९२७ को भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार ललितपुर धोबीघाट बस्ने नुवाकोट घर भएकी...

मृत अवस्थामा फेला

काठमाडौं । इलाम, इलाम नगरपालिका-९ गोलाखर्क बस्ने ५४ वर्षीया माया बराईली आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । कास्की, पोखरा महानगरपालिका-१४ स्थित छाप्रोभित्र हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष...

राजसंस्था पुनर्स्थापनाले जेठ १५ बाट अनिश्तकालिन आन्दोलनको घोषणा

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ बाट अनिश्तकालिन आन्दोलनको घोषणा गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै समितिले तीन प्रमुख मागसहित आन्दोलनको घोषणा गरेको हो । परिवर्तनकारी...

 पाकिस्तानीको आक्रमणमा तीन भारतीयको मृत्यु

काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएको छ । काश्मिरमा पाकिस्तानी सेनाले गरेको आक्रमणमा तीन भारतीयको ज्यान गएको हो । समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा...

RECENT POSTS

HOT NEWS