साफ यु– १९ च्याम्पियनसिपका लागि नेपालकाे तयारी पुरा

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु– १९ च्याम्पियनसिपको लागि नेपालको टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । साफ...

नेपाल–भारत सीमाबाट चार चिनियाँ पक्राउ

काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा नेपाल–भारत सीमाबाट चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले रक्सौलको मैत्री पुलबाट चार जना चिनियाँ नागरिक पक्राउ गरेको भारतीय सञ्चार...

नेटफ्लिक्सले आईओएस एपमा एआई च्याटबट ल्याउने घोषणा

काठमाडौं । चर्चित स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले आफ्नो आईओएस एपमा एआई च्याटबट ल्याउने घोषणा गरेको छ । अहिले परीक्षणको रूपमा उपलब्ध रहेको यो च्याटबटमार्फत प्रयोगकर्ताले आफूले हेर्न चाहेको फिल्म वा शो सजिलै खोज्न सक्ने कम्पनीले...

युद्धरत क्षेत्रमा गोरखाली सेना प्रयोग नगर्न आवाज उठ्याे

काठमाडौं । भारत–पाकिस्तान युद्धको फ्रन्ट लाइनमा गोरखाली सेना प्रयोग नगर्ने वातावरण बन्नुपर्ने आवाज संसद्‍मा उठेको छ । प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै माओवादी केन्द्रकी सांसद मीना तामाङले यस्तो माग गरेकी हुन् । ‘दुई देशबीचको लडाइमा...

सुनको मूल्यमा वृद्धि

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज सुन तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...

दाङमा प्रथम राष्ट्रिय खुल्ला पुरुष खो खो प्रतियोगिता हुने

दाङ । दाङ खो खो संघको आयोजनामा प्रथम राष्ट्रिय खुल्ला पुरुष खो खो प्रतियोगिता बैशाख २६ गते देखि तीनदिनसम्म हुने भएको छ । तुल्सीपुरस्थित अरनिको खेल मैदानमा लुम्बिनी प्रदेश खेलकुद परिषदको प्रवद्र्धनमा तुल्सीपुर उपमहानगरपालिकाको आर्थिक...

भारतका तीनवटा फाइटर जेट दुर्घटनाग्रस्त

काठमाडौं । पाकिस्तानविरुद्ध हवाइ आक्रमण सुरु गरेको भारतका तीनवटा फाइटर जेट दुर्घटनाग्रस्त भएका छन् । भारतकै भूमिभित्र ती जहाजको भग्नावशेष भेटिएको छ । भारत सरकार र सेनाले औपचारिक तवरबाट यो विषयमा केही पनि जानकारी दिएको...

नेप्से उच्च अङ्कको वृद्धि

काठमाडाैं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक ६२ दशमलव २५ अंकले बढेर दुई हजार ६ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो ।...

वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त

वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वमन्त्री समेत रहेका नेपालको मंगलबार  निधन भएको हो । पार्किन्सन...

पूर्वमन्त्री नेपालको निधन भएकाले शोक प्रस्ताव पारित

काठमाडाैं । पूर्वमन्त्री प्रदीप नेपालको निधनमा प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेको छ। बुधबार (आज) बसेको बैठकले नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको हो। बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि बोल्ने क्रम सकिएपछि सभामुख देवराज घिमिरेले...

RECENT POSTS

HOT NEWS