अण्डाको भाउ बढ्याे

चितवन । गर्मीसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्न थालेको छ । गर्मीका कारण कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र सङ्ख्या दुवै घट्ने गर्दछ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त...

कुमा सागर एण्ड ख्वप ब्यान्डको ऐतिहासिक अष्ट्रेलिया टुर सम्पन्न

काठमाडौं। गायक कुमा सागर एण्ड ख्वपा ब्यान्डको सांगीतिक अष्ट्रेलिया भ्रमण भव्यताका सम्पन्न भएको छ। अष्ट्रेलियाको सिड्नीमा रहेको वाइएनवाइ इभेन्टसद्वारा आयोजित सांगीतिक कार्यक्रम हावाको लहरसँगै अष्ट्रलिया टुर २०२५ नाम दिइएको उक्त टुर २४ मार्च २०२५ मा...

कोप्लाङ सडक खण्ड ठप्प

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी (२६ किलोमिटर) सडक खण्ड अन्तर्गत भोटेकोशी गाउँपालिका –२ कोप्लाङ खण्ड १० फिट भासिएपछि चार दिनसम्म उक्त सडक ठप्प भएको छ । बुधबारदेखिको सामान्य वर्षाले तातोपानी नाका जोड्ने कोप्लाङखण्ड ५ फिट भासिएको छ ।...

 नवनियुक्त ऊर्जाज्यमन्त्रीले शपथ लिए

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइराज्यमन्त्री खमबहादुर गर्बुजाले शपथ लिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश...

पाकिस्तानद्वारा ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण

एजेन्सी । पाकिस्तानले शनिवार आफ्नो छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ। सतहबाट सतहमा प्रहार गर्न सकिने अब्दली हतियार प्रणालीको सफल परीक्षण गरेको बताएको छ। पाकिस्तानको रणनीतिक बलहरूको परिचालन तयारी सुनिश्चित गर्ने र क्षेप्यास्त्रको उन्नत...

गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न

  काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौंको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । एनआरएनए उच्चस्तरीय समितिले...

भारतले महाकाली नदीमा एकपक्षीय रुपमा निर्माण गरेको तटबन्धबारे एमालेले आपत्ति

काठमाडौं । भारतले महाकाली नदीमा एकपक्षीय रुपमा निर्माण गरेको तटबन्धबारे एमालेले आपत्ति जनाएको छ । एमाले दार्चुला जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीमार्फत् परराष्ट्रमन्त्री डा. आरजू राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनमा दार्चुलाको महाकाली नगरपालिका वडा...

नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बन्याे

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बनेको जनाएका छन्। शनिबार काठमाडौँमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले...

चार्ल्स तृतीयको जन्म दिवस नेपालमा

काठमाडौैं। नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्र संयुक्त अधिराज्यका राजा चार्ल्स तृतीयको जन्म दिवस नेपालमा मनाइएको छ । काठमाडौंस्थित बेलायतको दूतावासले उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा एक समारोहकाबिच राजा चार्ल्सको जन्म दिवस मनाएको हो ।  कार्यक्रममा बेलायतका...

कबिन्द्र महर्जन गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ सिजन २ को साईट्लेस अडिसनमा छनौट

काठमाडौं । चन्द्रागिरिका कबिन्द्र महर्जन मेरो भ्वाइस युनिभर्स’ सिजन २ को साईट्लेस अडिसन पार गर्दै अगाडिको चरणमा प्रवेश  गरेकाे छ । चन्द्रागिरि नगरपालिका–१० निवासी तथा काजीमान महर्जन र बिष्णु माया महर्जनका सुपुत्र कबिन्द्र महर्जन गायन...

RECENT POSTS

HOT NEWS