कामपाले नेपाली भाषा बोल्न प्रतिबन्ध लगाउने विद्यालयलाई कारबाहीको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली भाषा बोल्न प्रतिबन्ध लगाउने विद्यालयलाई कारबाहीको चेतावनी दिएको छ । काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा नेपाली बोल्न प्रतिबन्ध लगाएको भन्दै सो चेतावनी दिएको हो । महानगरपालिकाको शिक्षा विभागले सोमबार सबै सामुदायिक तथा संस्थागत...

यार्सा गुम्बा डोल्पामा जेठ ५ गतेदेखि टिप्न सकिने

सुर्खेत । यार्सागुम्बा संकलनका लागि डोल्पालाका पाटनहरू आगामी जेठ ५ गतेदेखि खुला गरिने भएको छ । डोल्पाको सदरमुकाम दुनैमा बसेको सर्वपक्षीय बैठकले आगामी जेठ ५ गतेदेखि सबै पाटनहरू खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी...

मृत भेटिएकी विद्यार्थी प्रिसाबारे भारतसँग कुटनीतिक संवाद अघि बढाउन रुलिङ

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी विद्यार्थी प्रिसा साहबारे भारतसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन सरकारलाई सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा...

कांग्रेसले आगामी बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिने

काठमाडौं । नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझावसहित छलफलमा सहभागी भई समर्थन जनाउने निर्णय गरेको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा पार्टी सभापति एवम् संसदीय दलका...

‘टिकटक फर आर्टिस्ट्स’ नामक नयाँ प्लेटफर्म सुरु

बेइजिङ । टिकटकले ‘टिकटक फर आर्टिस्ट्स’ नामक नयाँ प्लेटफर्म सुरु गरेको छ । यसले कलाकारहरूलाई आफ्नो करियर बनाउन सहयोग पुर्याउने उद्देश्य राख्दछ । यस प्लेटफर्मले कलाकारहरूलाई आफ्ना गीतहरूको प्रचार गर्न र आफ्नो श्रोतासँग अझ...

खानेपानीकै लागि बस्ति सार्नु पर्ने अवस्थाको अन्त गर्छौँ : मन्त्री यादव

श्रीअन्तु, (ईलाम) । खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपाली नागरिकका घर घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ सङ्कल्पका साथ अघि बढी रहेको बताउनु भएको छ । आइतबार ईलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उद्घाटन गर्नु...

गजलका कुराले बबिनाको तन, मन बदनमा जलन (भिडियो सहित) 

काठमाडौं । पछिल्लो समय गीत संगीतको क्षेत्रमा गजल लोकप्रिय बन्दै गएको छ । परम्परागत साहित्यिक शैलीलाई समेट्दै समसामयिक विषयवस्तु प्रस्तुत गर्ने माध्यमको रूपमा गजलको प्रभाव विस्तार भइरहेको छ । नेपाली गजलकारहरूले राजनीतिक, सामाजिक, प्रेम,...

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदै

काठमाडौं ।  प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२-८३ को   सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै...

ई रिक्साले घटायो बिदेसिने रहर

  जनकपुर । तीन वर्ष वैदेशिक रोजगारी गरेर फर्किनुभएका शिवचन्द्र मण्डल आफैँ साहु र चालक बन्नुभएको छ । एक वर्षअघि विदेशबाट फर्किनुभएका मण्डलले वैदेशिक रोजगारीका लागि फेरि मलेसिया जाने योजना बनाउनुभएको थियो तर उहाँको यो योजनालाई...

क्यालिफोर्निया राज्यको सिमी भ्यालीमा सानो प्लेन दुईवटा घरमा खस्याे

एजेन्सी ।अमेरिकाको क्यालिफोर्निया राज्यको सिमी भ्यालीमा एउटा सानो प्लेन दुईवटा घरमा खसेको छ। यस दुर्घटनामा विमानमा सवार दुई जना मानिस र एक घर पालुवा कुकरको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको हो। यो दुर्घटना स्थानीय समयअनुसार...

RECENT POSTS

HOT NEWS