अफगान शरणार्थीहरू पाकिस्तान र इरानबाट स्वदेश फर्के

काबुल । अप्रिलमा दुईलाख ५० हजार भन्दा बढी अफगान शरणार्थीहरू छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केको शरणार्थीका लागि राष्ट्र सङ्घीय उच्च आयुक्त (यूएनएचसीआर) जनाएको छ । स्वदेश फिर्ता हुनेहरूमध्ये अधिकांश महिला तथा बालबालिका रहेका जनाइएको...

करेन्ट लागेर मृत्यु

कपिलवस्तु ।  यसोधरा गाउँपालिका-३ हर्देवा बस्ने ३२ वर्षीय बिनोद नाउको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा विजुलीको चुडिएको तार जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ । ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा केराबारी गाउँपालिका-९ भलुवा चोक बस्ने ४४ वर्षीय मोहन कुमार मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने...

तिनकुने घटनामा संलग्न थप एक पक्राउ

काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तिनकुने घटनामा संलग्न थप एक जना पक्राउ परेका छन् तिनकुने क्षेत्रमा राजावादीहरुको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडको घटनामा संलग्न भएको भन्दै प्रहरीले खेमराज सेढाईलाई नियन्त्रणमा लिएको जिल्ला...

पोर्चुगलद्वारा १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्ने तयारी

काठमाडौं । पोर्चुगल सरकारले आम चुनावको ठीकअघि १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्ने तयारी गरिरहेको छ । अधिकारीहरुका अनुसार अनियमित तरिकाले बसोबास गरिरहेका विदेशी नागरिकलाई पोर्चुगलले उनीहरुकै देश फर्काउन लागेको हो । पोर्चुगलमा १८...

सातदोबाटो-हात्तीवन ओरालोमा कार दुर्घटना

काठमाडाैं । ललितपुरको सातदोबाटो-हात्तीवन ओरालोमा कार दुर्घटना भएको छ। कार विजुलीको पोलमा ठोक्किँदा कारमा सवार तीन जना घाइते भएका छन्। उनीहरूको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ। कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन...

अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन सम्पन्न

चितवन । तीनदिने दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन चितवन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। मानसिक स्वास्थ्य समस्याको बढ्दो भार र गुणस्तरीय सेवा आवश्यकताको गहिरो खाडल रहेको सम्मेलनले औँल्याएको छ। घोषणापत्र जारी गर्दै सम्मेलनले...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग गरेका छन् । राष्ट्रिय सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार ढिलाइ गरिरहेको भनेर...

केनले जिते करियरको पहिलो उपाधि

एजेन्सी । इंग्लिस फरवार्ड ह्यारी केनले आफ्नो करियरकै पहिलो उपाधिको रुपमा जर्मन बुण्डेसलिगाको उपाधि जितेका छन् । बायर्न म्युनिखले आइतबार बुण्डेसलिगाको उपाधि पक्का गर्दा केनले करियरको पहिलो उपाधि स्वाद चाख्न पाए । आफ्नो क्लब करियरमा...

सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट

काठमाडौं । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडिओमा एक व्यक्तिमाथि निर्घात कुटपिट भएको देखिन्छ । ती व्यक्तिको...

RECENT POSTS

HOT NEWS