सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रञ्जीता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई यही वैशाख १७ गते गिरफतार गरिएको घटनाको निष्पक्ष छानबिन गर्न...
अर्थमन्त्री पौडेल र माकेका अध्यक्ष प्रचण्डबीच भेट
काठमाडौं। एमाले उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।
मंगलबार विहान मन्त्री पौडेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्। सरकारको नीति तथा कार्यक्रममाथि...
रेशम चौधरी पक्राउको निष्पक्ष छानविन गर्न माग
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी पक्राउसम्बन्धी घटनाको निष्पक्ष छानविन गर्न माग गरेकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै अध्यक्ष श्रेष्ठले बैशाख १७ गते सर्वोच्च प्रशासनको मनोमानीका कारण रेशम चौधरीलाई पक्राउ...
मकालु हिमाल आरोहण गर्ने क्रममा अमेरिकी पर्वतारोहीको मृत्यु
किमाथाङ्का । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ।
मकालु गाउँपालिकाअन्तर्गत रहेको यो हिमाल आरोहण गर्ने क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्स जेण्डर पन्काओको मृत्यु भएको जिल्ला प्रहरी...
बजारमा सुनको मूल्यमा वृद्धि
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको...
संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता
काठमाडौं । विवादित न्याय परिषद नियमावली २०७४ संशोधनविरुद्ध सर्वोच्च अदालतमा पुनः रिट निवेदन दर्ता गरेकाे छ ।
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार भएको व्यक्ति उच्च अदालतको न्यायाधीश नियुक्त भएमा स्वतः मुख्यन्यायाधीश पछिको वरीयता कायम हुने गरी...
दुवै सदनकाे बैठक बस्दै
काठमाडौं । संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक मंगलबार बस्दैछ।
प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजे बस्नेछ। प्रतिनिधि सभा बैठकमा गत वैशाख १९ गते सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।
राष्ट्रिय सभा बैठक...
बालाजुमा एटिएम तोडफोड गर्दै गरेका पुरूष पक्राउ
काठमाडौं । बालाजुमा एटिएम तोडफोड गर्दै गरेका एक जना पुरूष पक्राउ परेका छन्।
मध्यराति साढे १२ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाइपास ओरालोबाट एक जनालाई प्रहरीले पक्रेको हो।
कुमारी बैंकको एटिएम तोडफोड गरिरहेको सूचना पछि प्रहरीको...
गैर आवासीय नेपाली संघको निर्वाचित कमिटीलाई राष्ट्रपतिको बधाई
काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको नव निर्वाचित कार्यसमितिलाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन् । सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट महेश श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वसम्मत चयन भएको थियो ।...
हलिउड फिल्म ‘टासी’को छायांकन नेपालका विभिन्न थलोमा सुरु
काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले विश्वब्यापी वितरण सम्झौता गरेको हलिउड फिल्म ‘टासी’को छायांकन नेपालका विभिन्न थलोमा सुरु भएको छ । आइतबार यो फिल्मको छायांकन पाटनमा गरिएको छ ।
राजधानीका विभिन्न थलोमा केही दिनदेखि छायांकन...

























