सुनको मूल्यमा वृद्धि

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...

प्रचण्ड शौचालयमा लडेर घाइते

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाइते भएका छन् । उनी गएराति खुमलटारस्थित निवासको शौचालयमा लडेर घाइते भएको पारिवारिक स्रोतले जनाएको छ। उनको टाउको र निधारमा चोट लागेको छ। उनलाई उपचारका लागि मेडिसिटी...

प्रधानमन्त्रीले वैशाख २८ गते राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्नुहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। मङ्गलबार बसेको राष्ट्रियसभा बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो जानकारी गराउनुभएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति...

पाकिस्तानमा भारतको मिसाइल हमलामा ३० जनाको मृत्यु

काठमाडौं । पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो । यो आक्रमणलाई भारतीय सेनाले...

जुडो प्रतियोगितामा सहभागी हुन ११ सदस्यीय थिम्पु प्रस्थान

काठमाडौं  । प्रथम दक्षिण एसियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पु प्रस्थान गरेको छ । मे ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्सल...

नेपाल स्टक एक्सचेन्ज झिनो अंकले वृद्धि

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले वृद्धि भएको छ। केही दिनदेखि लगातार घटेको नेप्से आज १.०३ अंकले वृद्धि हुँदै २६११ विन्दुमा पुगेको हो। झिनो अंकले नेप्से बढेसँगै १२० कम्पनीको...

एमाले धनुषा अधिवेशनमा झडपमा पाँच जना घाइते

जनकपुरधाम । नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप हुँदा ५ जना घाइते भएका छन्। घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेका छन्। दुवै जनाको टाउको फुटेको छ। अधिवेशनमा...

१ सय ६६ जना सशस्त्र प्रहरी कर्मचारीहरू कारबाहीमा

काठमाडाैं । संगठनको निर्देशन विपरित सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १ सय ६६ जना सशस्त्र प्रहरी कर्मचारीहरू कारबाहीमा परेका छन्। सशस्त्र प्रहरी बल नेपालले २ वर्षको अवधिमा संगठनको नीति निर्देशन विपरित सामाजिक सञ्जालमा संगठनको...

द्वन्द्व हुने डरले कश्मीरका बासिन्दा डराए

नयाँ डिल्ली । पाकिस्तान र भारतबीच तनाव बढ्दै गएपछि द्वन्द्व हुने डरले कश्मीरका बासिन्दाहरू खाद्यान्न र अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न थालेका छन् । अप्रिलको अन्त्यतिरबाट दुई देशबीचको गतिरोध बढ्दै गएको हो । पाकिस्तानले सोमवार तीन...

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बंैकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी...

RECENT POSTS

HOT NEWS