एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराउने मज्जाको कुरा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकले पनि यो मज्जाको कुरा हो भनेर बोल्ने गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित...

एक घर एक राष्टवादी पात्रो अभियान अन्तर्गत भितेपात्रो हस्तान्तरण

काठमाडौं । पुरानो उद्देश्यका साथ सुरु गरिएको एक घर एक राष्टवादी पात्रो अभियान अन्तर्गत शुक्रबार एक समारोहवीच भितेपात्रो हस्तान्तरण गरिएको छ । राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष डा तारानाथ लुइटेललाई दस हजार प्रति जिम्मा दिइएको हो...

विद्यालय कर्मचारी परिषद्द्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। सार्वजनिक कार्यक्रम अनुसार जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गर्ने उल्लेख छ । सरकारसँग भएको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले कक्षा...

‘के घर के डेरा : घर नं २’ ट्रेलर

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गर्दै ‘के घर के डेरा : घर नं २’को ट्रेलर...

नेपाल विद्युत प्राधिकरणकाे श्वेतपत्र सार्वजनिक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ। पदबहाली गरेको एक महिनाभित्र कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै पालिकाको हिसाबले देशमा ९७.५ प्रतिशत विद्युत पहुँच पुगेको जनाए। उनका अनुसार वडाका हिसाबले ९५ प्रतिशत विद्युत...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौै । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रममा शिक्षक दरबन्दी पुनरवलोकन...

जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ

काठमाडौं । जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ परेका छन् । मध्यपुर थिमी नगरपालिका–५ चपाचोस्थित सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय फुर्वा थिङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जनालाई प्रहरीले पक्राउ...

आज साँझ अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलको सांगितिक कार्यक्रम

  काठमाडाैं । अन्तर्राष्ट्रिय ब्लुज कलाकार आशेष डंगोलको सांगितिक कार्यक्रम आज शुक्रबार साँझ ७ बजे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबार काठमाडौंमा हुने भएको छ । अन्तराष्ट्रिय जगतमा अशेष डंगोल द हिमालयन हेन्ड्रिक्सले उपनामले चर्चित डंगोलले यो...

भारत र पाकिस्तानबिच तनाव बढ्याे

नयाँ दिल्ली । पहलगाममा आतङ्कवादी हमलापछि भारत र पाकिस्तानबिच तनाव बढेको छ, जसका कारण भारत र पाकिस्तानले एक अर्काका लागि आफ्नो हवाई क्षेत्र समेत बन्द गरेका छन् । पाकिस्तानले एक वर्षसम्म उसको हवाई क्षेत्र बन्द गरिरह्यो...

राष्ट्रपतिसँग अजरबैजानका उपविदेशमन्त्री मामेडोभले गरे शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकामा खुसी व्यक्त गर्दै दुई देशबीचको सहकार्यका क्षेत्रहरूको...

RECENT POSTS

HOT NEWS