भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै
भक्तपुर । भक्तपुरमा पहिलो पटक हुन लागेको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगितामा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडल विजेता खेलाडी भिड्ने भएका छन् ।
नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा हुन लागेको...
मुलुको समृद्धिको यात्रामा सबै सहभागी हुनुपर्नेमा जोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ ।
१३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहिबार आयोजित शुभकामना आदानप्रदान तथा श्रम संसार पोर्टलको शुभारम्भ कार्यक्रममा सरकारले आगामी दशकलाई आन्तरिक...
सगरमाथाकै नामबाट विश्वमा ‘ब्राण्डिङ’ गर्न आग्रह
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ‘ब्राण्डिङ’ गर्न आग्रह गरेका छन् । उनले सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्ने बताएका हुन् । कोशी प्रदेश सरकारद्वारा आयोजित ‘कोशी लगानी...
विदेशमा सिकेका सीपलाई देश विकासमा योगदान गर्न आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सिकेका ज्ञान र सीपलाई स्वदेशमा प्रयोग गरी देश विकासमा योगदान गर्न प्रवासी नेपालीहरुलाई आग्रह गरेका छन्।
नेपाली कांग्रेसको जनसम्पर्क विभागले बिहीबार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रममा...
रुपन्देहीमा रविविरुद्धको उजुरी नै नक्कली !
काठमाडौं / सरकारले राजनीतिक इगो साँध्ने गरी आफूलाई निशाना बनाइरहेको दाबी गर्दै आएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको भनाइलाई पुष्टि हुने गरी सहकारी पीडित भनिएका व्यक्तिबाट स्पष्टीकरण सार्वजनिक भएको छ । बुटवलको सुप्रिम...
प्राधिकरणले आजदेखि १५ घन्टासम्म आयात गर्न पाउने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट मागेजति बिजुली नपाए लोडसेडिङ हुने जनाइरहेका बेला पिकआवरबाहेकको बिजुली पाउने भएको छ।
यसअघि दैनिक १२ घन्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले आजदेखि १५ घन्टासम्म आयात गर्न पाउने भएको हो।
भारतबाट...
श्रमिकको भविष्य सुरक्षित छ : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको जनाएका छन् र त्यसैले देश अघि बढेको उनको धारणा छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री ओलीले श्रमिकहरूको सामाजिक सुरक्षाका लागि...
विद्यालय शिक्षक कर्मचारी परिषद्ले नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने
काठमाडौं । विद्यालय शिक्षक कर्मचारी परिषद्ले आजै नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको आकस्मिक बैठकले आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो...
मन्त्रिपरिषद् बैठकले शिक्षकसँग भएको सहमति अनुमोदन
काठमाडौं । मन्त्रिपरिषद् बैठकले शिक्षकसँग भएको सहमति अनुमोदन गरेको छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शिक्षकसँग भएको नौ बुँदे सहमति अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री रघुजी पन्तले जानकारी दिए ।
सहमति अनुसार सरकारले जारी...
नेपालको अर्थतन्त्र सकारात्मक लय समाउने दिशामा अघि बढि रहेकाे छ : उपप्रधानमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्र सकारात्मक लय समाउने दिशामा अघि बढिरहेको जनाउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नयाँ बानेश्वर व्यापार व्यवसायी सङ्घले आयोजना गरेको बृहत् खुला रक्तदान तथा निःशुल्क...






















