ग्यास सहज उपलब्ध गराउन ध्यानाकर्षणा

काठमाडौं । देशभर एलपी ग्यासको अभाव बढिरहेका बेला ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न बिक्री केन्द्रबाट भइरहेको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले नियमित विक्रेता तथा डिलरलाई पन्छाएर...

पब्जी मोबाइल विश्वकपमा आठौं स्थान हासिल

काठमाडौं । नेपालको होरा ईस्पोर्ट्सले फ्रान्सको पेरिसमा भएको ईस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा आठौं स्थान हासिल गरेको छ । फाइनलको अन्तिम दिन स्म्याश रुल लागु भएको थियो तर खेलको नतिजा टुङ्गो लाग्न भने अन्तिम खेलसम्म...

मुलुक ‘नालायक’हरूबाट ‘लफङ्गा’हरूको हातमा पुग्याे

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक पहिले ‘नालायक’हरूबाट शासित रहेकोमा अब ‘लफङ्गा’हरूको हातमा पुगेको र पछिल्ला घटनाक्रमले त्यसलाई पुष्टि गर्दै लगेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने...

इन्डाेनेसियामा पहिरोमा पुरिएका मानिसको खोजी तीव्र

लाबुआन बाजो । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पमा उद्धारकर्ताहरूले भग्नावशेष र पहिरोमा पुरिएका मानिसको खोजी तीव्र बनाएका छन् । भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।...

अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको जनाएका छन्। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन...

सरकारले ‘बिहेबारी २० वर्षपारि’ भनेर कानुन निर्माण

नवलपुर । मातृशिशु सुरक्षाका लागि सरकारले ‘बिहेबारी २० वर्षपारि’ भनेर कानुन निर्माण गरेको छ । नेपालको मुलुकी देवानी संहिता २०७४ ले २० वर्ष पूरा नभई विवाह गर्न बन्देज गर्दै कसैले यस्तो कार्य गरेमा ३...

धनकुटामा बस दुर्घटना, तीन जना घाइते

हिले । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहान धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख...

केयूको उपकुलपतिमा विवेक बराल

  काठमाडौं  । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक विवेक बराल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति वालेन्द्र शाहले उनलाई शुक्रबार उपकुलपति नियुक्त गरेका हुन् । बराल सन् १९९९ मा केयूको मेकानिकल इन्जिनियरिङका विद्यार्थी थिए ।...

ग्यासकाे सिलिन्डर बजारमा हाहाकार कायमै

काठमाडौं । सरकारले शनिबार काठमाडौंका विभिन्न बिक्री केन्द्रबाट एकै दिन ६ हजार ८ सय २ वटा खाना पकाउने ग्यास सिलिन्डर बिक्री गरेको छ। तर, ठूलो संख्यामा उपभोक्ताले ग्यास नपाएको भन्दै अझै पनि समस्या कायमै रहेको...

कांग्रेसको राष्ट्रिय भेला ‘राष्ट्रिय सम्मेलन’ मा परिणत

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको नाम फेरेर ‘राष्ट्रिय सम्मेलन’ मा परिणत गरिएको छ । शनिबारदेखि सुरु भएको बन्दसत्रमा विभिन्न समितिका प्रतिवेदनहरू पेस हुँदैगर्दा भेलालाई ‘राष्ट्रिय सम्मेलन’ मा परिणत गरिएको...

RECENT POSTS

HOT NEWS