जेइबाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६३ पुग्दा १६ जनाको मृत्यु
काठमाडौं । नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६३ पुग्दा १६ जनाको मृत्यु भएको छ। परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म २२ जिल्लाका ५० स्थानीय तहबाट जेइका सङ्क्रमित भेटिएका...
विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो...
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस
काठमाडौं । ‘शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठान नेपाल’को आयोजनामा ‘मधेश : अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मधेश आन्दोलनको पृष्ठभूमि, त्यसले स्थापित गरेका राजनीतिक उपलब्धि, वर्तमान मधेशको अवस्था तथा आगामी दिनमा...
राज्यले हिरा हजारा दुषाधहरुको ज्यान लियो अब चुप बस्न सकिदैन
काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालले राज्यको विस्थापन तथा उत्पीडनका कारण हिरा हजार दुषाधको मृत्यु भएको आरोप लगाएको छ । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी घटनाको छानबिन, पीडित परिवारलाई क्षतिपूर्ति...
वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई हदैसम्म कारबाहीको माग
काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई हदैसम्म कारबाहीको माग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शाहीले यस्तो माग गरेका हुन्। उनले लेखेका छन्, ‘वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई हदैसम्मको...
नेपाली सेनालाई स्वास्थय सामाग्री हस्तान्तरण
काठमाडौं । भारतीय स्थल सेना प्रमुख जनरल धीरज सेठले नेपाली सेनालाई स्वास्थय सामाग्री हस्तान्तरण गरेका छन् ।
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार सेठले स्वास्थ्य सामाग्रीका साथै सैनिक सामाग्री पनि हस्तारण गरेका छन्। यसअघि सेठले सैनिक...
म्यानपावर व्यवसायीको आन्दोलन स्थगत
काठमाडौं । भाद्र १ गते गर्न लागिएकाे म्यानपावर व्यवसायीको आन्दोलन स्थगित भएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले २२ साउनदेखि विभिन्न माग राख्दै थालेको आन्दोलन सरकारसँगको वार्तापछि स्थगित भएको हो। संघले सोमबारदेखि आन्दोलनलाई थप शसक्त...
नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन
काठमाडौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको आइतबार राति निधन भएको छ । उनी ९३ वर्षका थिए र पछिल्लो समय विरामी थिए ।
नेपाल भाषा एकेडेमीका चान्सलर कृष्णसुन्दर मल्लका अनुसार कवि श्रेष्ठको बुढानीलकण्ठस्थित घरमै उनको...
किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गरिने
काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि सोमबार अदालत उपस्थित गराएको थियो ।
यसअघि...
यस्ताे छ दिनभरकाे माैसम
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज (सोमबार) विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा...

























