“सांस्कृतिक पथ” भएको यथार्थ तर्फ ध्यानाकर्षण पत्र मन्त्रीहरूलाई बुझाए

काठमाडाैं ।  सामाखुसी टोखा झोर सडक पीडित संर्घष समिति संयोजक बद्री थापा, टोखा बचाउ एकता अभियानका संयोजक धर्म डंगोल बालकृष्ण श्रेष्ठ, समिर शाही, बाबुलाल भण्डारी.रोशन श्रेष्ठ, गणेश भुजेल, रबिन्द्र श्रेष्ठ एवम् सम्पदा अभियान्ताहरूले  सामाखुसी-टोखा-झोर”...

जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवार कार्य प्रारम्भ

काठमाडौं । सरकारले २०८२ साल भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारका माग सम्बोधन गर्न विशेष समन्वय समिति गठन गरी कार्य प्रारम्भ गरेको छ। समितिको पहिलो बैठकसमेत सम्पन्न भइसकेको छ। प्रधानमन्त्री...

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने पर्वत मोदी गाउँपालिका-५ घर भएका ३३ वर्षीय चुडामणी रखाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । चुडामणीले क्यानडा...

प्रेसमाथिको सरकारी दमनले शाही शासनको झल्को

काठमाडौं । जनआस्थाका पत्रकार किशोर श्रेष्ठलाई गिरफ्तार गरिएको तथा कार्यालयमा पटक–पटक छापामारेर सञ्चार उपकरणहरु नियन्त्रणमा लिइएको घटनालाई अन्तर्राष्ट्रियकरण गर्न सरोकारवालहरुले माग गरेका छन् । शुक्रबार काठमाडौंको संवाद डबलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले...

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । बैंकमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ‘१ महिने निक्षेप संकलन उपकरण’ मार्फत उक्त रकम...

देशभरबाट साइबर अपराध सम्बन्धी २० हजार ५२६ उजुरी 

काठमाडौं । इमेलमा अश्लील म्यासेज पठाई महिलाको चरित्र हत्या गर्ने काठमाडौं कपन बस्ने नुवाकोट घर भएका ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाल असार २६ गते पक्राउ परे । यस्तै सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच...

इरानविरुद्ध अमेरिकाले ‘अनिश्चितकालसम्म’ जारी राख्न सक्ने

एजेन्सी । अमेरिका र इरानबिच जारी द्वन्द्व थप उत्कर्षमा पुगेको छ । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानविरुद्ध लगाइएको नौसैनिक नाकाबन्दी अमेरिकाले ‘अनिश्चितकालसम्म’ जारी राख्न सक्ने जनाएका छन् । यसैबिच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको...

उत्तराखण्डमा पहिरो खस्दा कामदारको मृत्यु

एजेन्सी ।  भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित पहिरो खस्दा कम्तीमा सात जना कामदारको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बिहीबार राति भएको दुर्घटनापछि तीन जना अझै...

दशौं राष्ट्रिय खेलकुद मंसिरमा हुने

काठमाडौं । दशौं राष्ट्रिय खेलकुदका लागि आगामी मंसिर १६ देखि २९ गतेसम्मका लागि मिति तोकिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहिबार बसेको १२५औं बोर्ड बैठकले पाँचौंपटक दशौं राष्ट्रिय खेलकुदको उक्त मिति तय गरेको एक...

गाईजात्रा उत्सव मनाउँदै यौनिक अल्पसंख्यक

काठमाडौं । नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जिएसएम) समुदायले ‘जीवनको उत्सव मनाऔँ, विविधतालाई सम्मान गरौँ, विविधतालाई आत्मसात् गरौँ’ भन्ने नाराका साथ गाईजात्रा उत्सव मनाउने भएका छन्। राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घ, मायाको पहिचान नेपाल,...

RECENT POSTS

HOT NEWS