बाख्रामा फैलिने संक्रामक रोग पीपीआर पुष्टि
अर्घाखाँची । अर्घाखाँचीमा बाख्रामा फैलिने संक्रामक रोग पीपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले किसान तथा पशुपालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को बिष्टबारी र मकैडाँडा,...
धरान उपमहानगरपालिकाद्वारा २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत
सुनसरी । धरान उपमहानगरपालिकाले बिहीबार आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले धरान उपमहानगरपालिकाको १९औँ नगर सभामा बजेट...
पहिरोमा परी दुई जना सामान्य घाइते
बाजुरा । लगातारको वर्षापछि आएको पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुगेको छ । पहिरोमा परी दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका...
महिला खेलाडीहरु यौनजन्य दुर्व्यवहारमा
काठमाडौं । नेपाली महिला खेलाडीहरु यौनजन्य दुर्व्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । नेसनल एसोसिएसन फर स्पोर्ट्स हेल्थ एन्ड फिटनेस नेपालले ‘नेपाली महिला खेलाडीहरूमाथि हुने यौन उत्पीडनको स्थिति’ को बारेमा गरेको अध्ययनले सो...
भदौ शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व सुरु
काठमाडौं । आजदेखि नेवार समुदायले प्रत्येक बर्ष चान्द्रमास तिथी अनुरूप साउण शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व सुरु भएको छ ।
काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा यो पर्व विशेष रूपमा मनाइन्छ ।...
किशोर श्रेष्ठलाई भेट्न गएकालाई प्रहरीले रोक्यो
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई भेट्न भन्दै गएका उनका वकिलहरूलाई समेत प्रहरीले भेट्न दिन अस्वीकार गरेको छ ।
अधिवक्ता टिकाराम भट्टराई लगायतका वकिलहरू पत्रकार श्रेष्ठलाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका थिए । तर उनीहरूलाई प्रहरीले भेट्न...
शेरबहादुर देउवा स्वदेश फिर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धान घेरामा परेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा तामझामसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निवाससम्म पुगेका छन् ।
आफ्नो समूह निकट नेता र कार्यकर्ताहरूको उल्लेख्य भिडका बीच देउवालाई प्रहरीको कडा सुरक्षा घेरा...
गोपनीयतासम्बन्धी कसुरमा गिरफ्तार गरेको बारे ध्यानाकर्षण
काठमाडाैं । प्रेसमा प्रहरीको छापा निन्दनीय वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई २०८३ साउन २७ गते राति प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा गिरफ्तार गरेको बारे मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण भएको छ।
प्रेसबाट कुनै त्रुटि भए नियामक...
झापामा जेई सङ्क्रमणबाट पाँच जनाको मृत्यु
झापा । जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र...
बढ्याे सुनकाे भाउ
काठमाडौं । विगत ९ दिनमै सुनको मूल्य प्रतितोला २२ हजार ९ सय रुपैयाँ बढेको छ ।
साउन १९ गते सुनको मूल्य २ लाख ८३ हजार ८ सय रुपैयाँ रहेकोमा अहिले ३ लाख ६ हजार ७...

























