अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

  काठमाडौं । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय १० मिलिग्राम सहित अर्जुनधारा नगरपलिका-११ बस्ने २३ वर्षीय मानजित करूवालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ...

हत्या गरेको अभियोगमा पक्राउ

भक्तपुर । सूर्यविनायक नगरपालिका-८ बस्ने २८ वर्षीय मनिष सिंख्वालको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-३ बंशगोपाल बस्ने २७ वर्षीय किशोर चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका-४ मंगलाछेँस्थित श्री जनसेवा आधारभुत विद्यालय नजिकैको गल्लीमा किशोरले...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । कपिलवस्तु, यशोधरा गाउँपालिका-७ सोम्दी बस्ने ५५ वर्षीय ब्रमदेव पाठकको गोठमा बिहीबार बिहान आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । रूपन्देही, सैनामैना नगरपालिका-८ रामापुर बस्ने यदुलाल पन्थको घरमा...

१ सय ९७ जना बचतकर्ताले रकम पाए फिर्ता

काठमाडौं । लामो समयदेखि रोकिएको बचत रकम फिर्ता हुने क्रमसँगै विभिन्न १० वटा सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई प्रक्रिया पूरा गरी...

तीज गीतको रौनक बढ्याे

काठमाडौं । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा तीज गीतको रौनक बढेको छ। यसै क्रममा गायिका संगीता भण्डारी २२ वर्षपछि तीज गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा पुनः फर्किएकी छन्। लोकप्रिय गीतकार...

श्रमिक पार्टीहरू एकजुट हुनुपर्नेमा जाेड

काठमाडाैं । नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्व व्यवस्था परिवर्तनको चरणमा रहेको भन्दै सार्वभौम समानता, शान्ति, सहअस्तित्व र बहुपक्षीयताको पक्षमा कम्युनिस्ट तथा श्रमिक पार्टीहरू एकजुट हुनुपर्ने जनाएका छन्। क्युबाको कम्युनिस्ट...

आज दुर्लभ खग्रास सूर्यग्रहण

काठमाडौं । आज अर्थात् १२ अगस्ट २०२६ मा दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ। सूर्यग्रहण त्यतिबेला लाग्छ, जब चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट गुज्रिँदा सूर्यको केही वा सम्पूर्ण प्रकाश पृथ्वीसम्म पुग्न रोक्छ । आफू पृथ्वीको कुन भागमा...

सुदूरपश्चिममा मुख्यमन्त्री शाहले राजीनामा दिने

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन्। प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि उनले पदबाट राजीनामा दिने निष्कर्षमा पुगेका हुन्। मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमले मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने जानकारी दिए। उनका...

रोनाल्डो र जोर्जिना रोड्रिगेजबीच विवाह

काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उहाँकी लामो समयदेखिकी जीवनसाथी जोर्जिना रोड्रिगेज आधिकारिक रूपमा विवाह बन्धनमा बाँधिएका छन्। करिब १० वर्ष लामो प्रेम सम्बन्धपछि यो चर्चित जोडीले पोर्चुगलमा एक निजी समारोहका औँठी साटेका...

संघीय संसद विभिन्न सातवटा समितिका बैठक बस्दै

काठमाडाैं । संघीय संसद अन्तर्गत रहेका विभिन्न सातवटा समितिका बैठक बस्दैछन् । आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति,...

RECENT POSTS

HOT NEWS